Home प्रदेश खबर Archive by category मधेस प्रदेश (Page 25)
अर्थ मधेस प्रदेश

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन् । मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार
अर्थ बारा मधेस प्रदेश

चाड बाडको मौका छोपी कोल्हवी बजारमा अखाद्य बस्तु विक्रि वितरण

हिजो कोल्हबी बजार मा सहायक सिडियो को उपस्थिती मा जिल्ला बाट आएको टोलि ले विभिन्न पसल छापा मारेको छ । छापा मार्दा  अखाद्य र म्याद गुज्रिएको बस्तु फेला परेको थियो । अखाद्य बस्तु बेचेको भन्दै केही पसललाई जरिवाना गरिएको छ । अनुगमन टोलि लाई उधोग वाणिज्य संघ कोल्हबी का अध्यक्ष सहित केही ब्यापारी ले बिना […]
अर्थ बारा मधेस प्रदेश

बाराका उपराष्ट्रपति यादवले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाढी, पहिरो तथा डुबानबाट पीडितका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको शीघ्र
मधेस प्रदेश

दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,”

“दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेश र जिल्ला कार्य समिती बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वार्ड न -१२ फत्तेपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा बृहद रक्तदान कार्यक्रम यहि मिति २०८१/०६/१९ गते शनिबार
बारा मधेस प्रदेश

बाराको गतिविधि औपचारीक रुपमा सुरु, साथ दिन सञ्चालक बिक्रमको आग्रह

बाराको गतिविधि आज बाट आफ्नै website बाट सञ्चालनमा आएको छ। आज औपचारीक रुपमा सुरु भएको बाराको गतिविधि लामो समय समाजिक सञ्जाल फेसबुक ग्रुपमा सिमित थियो । आज बाट सुरु भएको गतिविधिलाई साथ सल्लाह सुझाव दिन सञ्चालक सुरज बिक्रमले आम पाठक बर्गमा आग्रह गरेका छन्। सञ्चालक बिक्रमले आफुले सक्दो पत्रकारिताको धर्म निभाउने बताएका छन्।
बारा

बारा प्रहरीको चाडपर्व सुरक्षा योजनाः एक हजार भन्दा बढी प्रहरी परिचालन, कुकुरबाट निगरानी

बारा । बारा प्रहरीले दसैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गरेर प्रहरीले मंगलबार एक पत्रकार सम्मेलनमार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले शान्तिपूर्ण चाँडपर्व मनाउनका लागि सुरक्षाका लागि एक हजार भन्दाबढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । दसैँ तिहारको मौका छोपी हुने चोरी […]
प्रदेश खबर मधेस प्रदेश

महामारीको घडीमा पराजित तर जिम्मेवार: निजगढ र कोल्हवीका दुई युवाको उदाहरणीय सेवा

लगातारको वर्षा पछि देशले यत्रो महामारी भोग्यो, जनताको काम गर्छु भनेर पदमा पुगेका हरु उदासीन गैरजिम्मेवार देखिए तर कोल्हवी नगरपालिका र निजगढ नगरपालिकामा गत स्थानीय चुनावमा पराजित दुई युवा भने आफुले सकेको जिम्मेवारी पूरा गर्न लागे। निजगढ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा पराजित रविराज दंगालले निजगढ ८ खयरघारी घर भई मकवानपुर को सिस्नेरीमा […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });