Home Archive by category प्रदेश खबर (Page 10)
बारा मधेस प्रदेश

थानेश्वर पहाडीको नेतृत्वमा कोल्हबी रास्वपा, सारजङ्ग थापा कोषाध्यक्षमा सर्वसम्मत चयन

कोल्हबी नगरपालिका । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोल्हबी नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नगर अधिवेशनबाट थानेश्वर पहाडीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो भने सारजङ्ग थापा कोषाध्यक्षमा चयन भएका छन्। निर्वाचन अधिकृत राजकिशोर गुप्ताको संयोजकत्व तथा प्रदेश समिति सदस्य रोहित
प्रदेश खबर बारा

श्री परोपकार सहकारीद्वारा सञ्चालित FEBL तालिमको दोस्रो समूह सम्पन्न

बारा, कोल्हबी । श्री परोपकार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित “वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम” अन्तर्गत दोस्रो समूहको तीन दिने तालिम सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय श्रीपुर वीरगञ्ज नेपालको सहयोगमा आयोजना गरिएको उक्त तालिम सहकारीका सदस्य तथा स्थानीय समुदायलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यसहित सञ्चालन गरिएको
बारा मधेस प्रदेश

प्रहरी निरीक्षककै आदेशमा रवाना बुझेका जवान नाकामा: बारामा फिँजिएको तस्करी सेटिङको नालीबेली

१६ जेठ,बारा । ​नेपाल-भारत खुला सीमानाको फाइदा उठाउँदै बारा जिल्लाका संवेदनशील सीमा नाकाहरूमा सुरक्षा निकायका केही गैरजिम्मेवार प्रतिनिधि र तस्कर समूहबीचको सघन मिलेमतोमा ठूलो मात्रामा भइरहेको तस्करीले राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा गम्भीर धक्का पुर्‍याएको छ । हालै इलाका प्रहरी कार्यालय प्रसाैनी गण्डकबाट सप्तरी सरुवा भई रवाना बुझिसकेका तर कार्यक्षेत्रमा नगई १५ दिनको बिदा
बारा मधेस प्रदेश

समाचारपछि मात्रै रकम बुझाइयो ? आरोप ढाकछोप गर्न पीडितलाई फकाउने र पत्रकारमाथि दबाब दिएको आरोप

बारा, कोल्हबी–८ । श्री प्रभावकारी कृषि सहकारी संस्था लिमिटेडसँग जोडिएको आर्थिक अनियमितता तथा सामाजिक सहयोग रकम विवादले पछिल्लो समय थप गम्भीर मोड लिएको छ। मृगौला पीडित बलराम ठकुरीको उपचारका लागि संकलन गरिएको सहयोग रकमबारे समाचार सार्वजनिक भएपछि मात्रै पीडित पक्षलाई रकम उपलब्ध गराइएको तथ्य बाहिरिएसँगै सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेतमाथि उठेका आरोप थप चर्किएका हुन्।
बारा मधेस प्रदेश

अपांगता भएका व्यक्तिका लागि कोल्हबी–५ को पहल, सहायक सामग्रीसहित सीपमूलक तालिम सञ्चालन

बारा, कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ ले अपांगता भएका व्यक्तिहरूको सहज जीवनयापन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सहायक सामग्री वितरण तथा सीपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार आयोजित कार्यक्रममा बाल तथा महिला सेवा केन्द्र महागढीमाई–१ को सहयोग रहेको थियो भने कार्यक्रमको आयोजना वडा कार्यालयले गरेको हो। कार्यक्रममा वडा अध्यक्ष नन्द किशोर चौधरी […]
बारा मधेस प्रदेश

कोल्हबीको रोज उड होटलबाट मोटरसाइकल चोरी, प्रहरीकै संरक्षणमा आरोपी उम्काइएको आरोप

बारा, कोल्हबी । कोल्हबीस्थित Rose Wood Hotel बाट चोरी भएको मोटरसाइकल प्रकरणले इलाका प्रहरी कार्यालय कोल्हबीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। सीसीटीभी फुटेजमार्फत शंकास्पद व्यक्ति पहिचान हुँदाहुँदै पनि प्रहरीले आरोपीलाई २४ घण्टा नबित्दै छाडेको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा तीव्र असन्तोष फैलिएको छ। जिल्ला खेलकुद विकास समिति कलैयाका कार्यालय प्रमुख हेमलाल
बारा मधेस प्रदेश

११ वर्षदेखि एउटै नेतृत्वको कब्जामा प्रभावकारी सहकारी ? सदस्यको बचतदेखि सामाजिक सहयोगसम्ममाथि प्रश्न

बारा, कोल्हबी–८ । “सहकारीले जनताको जीवन सहज बनाउने कि झन् पीडा थप्ने ?” — पछिल्लो समय कोल्हबी–८ स्थित श्री प्रभावकारी कृषि सहकारी संस्था लिमिटेडमाथि उठिरहेका गम्भीर आरोपहरूले यही प्रश्न खडा गरेको छ। सहकारीका संस्थापक अध्यक्ष किशोर बस्नेत तथा व्यवस्थापन समूहविरुद्ध आर्थिक अनियमितता, अपारदर्शी कारोबार, मिटर ब्याज शैलीमा ऋण लगानी, सामाजिक सहयोग रकम हिनामिना तथा लामो […]
बारा

कोल्हबीमा परोपकार कृषि सहकारीद्वारा सञ्चालित वित्तीय साक्षरता तालिम सम्पन्न

बारा, कोल्हबी । श्री परोपकार कृषि सहकारी संस्था लिमिटेड, कोल्हबी–५ बाराको आयोजनामा सञ्चालित “वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) तालिम कार्यक्रम” आज एक समारोहका बीच सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेडको सहयोगमा यही ८ गतेदेखि सुरु भएको तालिम ११ गते सम्पन्न गरिएको हो। तालिममा स्थानीय महिला, कृषक तथा सहकारीका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। […]
बारा

राजनीतिबाट टाढा” भन्ने रास्वपाकै भेलामा सरकारी कर्मचारी निर्मल यादवको हंगामा

सुरज बिक्रम ,बारा ।“सरकारी कर्मचारी राजनीतिबाट टाढा बस्नुपर्छ” भन्ने भाषण दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराकै विस्तारित बैठकमा भने सरकारी कर्मचारी नै खुलेआम झगडामा उत्रिएको घटना बाहिरिएको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित रास्वपा बाराको विस्तारित बैठकमा पार्टीभित्रको आन्तरिक विवाद चर्किँदा निजगढ नगरपालिकाको पशु स्वास्थ्य विभागमा कार्यरत कर्मचारी
बारा

लोककल्याणकारी सूचनामा अनियमितताको आरोप : सिम्रौनगढ नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी

बारा । सिम्रौनगढ नगरपालिकामा लोककल्याणकारी सूचनाको नाममा नगरपालिकाको बजेट दुरुपयोग भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ। प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा र “शुभआरम्भ राष्ट्रिय दैनिक” का सञ्चालक अनिल पाण्डेमाथि मिलेमतो गरी पालिकाको लाखौँ रुपैयाँ अनियमित ढंगले खर्च गरिएको आरोप लागेको हो। स्थानीय स्रोतका अनुसार अधिकृत लहेराले पदभार सम्हालेपछि
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });