मिटरबिनाको विद्युत् खेलमा कालिका इन्टरप्राइजेजमाथि प्रश्नैप्रश्न, लाइन काटिएपछि महसुलको हिसाब कहाँ ?
सुरज बिक्रम | बारा बाराको कोल्हवी बजारमा विद्युत् जडानसम्बन्धी विवादमा परेको कालिका इन्टरप्राइजेजको विद्युत् लाइन काटिएको छ। कोल्हवी बजारका नगरपालिकाका सटरहरूमा विद्युत् जडानको प्रक्रिया र मिटरको अवस्थाबारे प्रश्न उठाउँदै समाचार प्रकाशित भएपछि कालिका इन्टरप्राइजेजको विद्युत् काटिएको स्वास्थ्य



















