चलचित्र ‘छक्का पञ्जा–५’को ओपनिङ उत्साहपूर्ण भएको छ । दसैँको फूलपातीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्मले अघिल्ला चार ओपनिङ्गकै रेकर्डलाई तोडेको हो ।फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएअनुसार ओपनिङ शोमा फिल्मले दुई करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । जुन यसअघिका चार वटै
बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं..१७ जैतापुर निवासी राष्ट्र शेवक नेपाल प्रहरीमा कार्यरत लाल बहादुर तामाङ्ग को छोरा पिउस तामाङ्ग विगत ६ महिना बाट बोन म्यारो रोग बाट पिडित भई काठमाडौं लगायत विभिन्न अस्पताल मा उपचारको क्रम मा उक्त रोग पुष्ठि भई सो रोग को सल्यक्रिया नेपालमा सम्भाव नभई दिल्ली मा रहेको फोरिस्ट अस्पताल गुरगाउँमा उपचार […]
बाराको बकैया खोलाबाट बन गस्ती टोलीले बालुवा लोड गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तामागढी सब डिभिजन बन कार्यालयलयबाट जमदार सोनालाल कुर्मिको कमाण्डमा खटिएको बन गस्ति टोलीले दुईवटा ट्याक्टर सहित तिनका चालकहरुलाई पक्राउ गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बिशेष सुचनाको आधारमा मङ्गलबार राती ११ बजे बालुवा लोड गरीरहेको अवस्था प्रदेश २ […]














