सुरज बिक्रम ,कोल्हबी, बारा । कोल्हबी नगरपालिका–५ स्थित बोधबनमा निर्माणाधीन सडक स्तरोन्नति योजना विवादमा तानिएको छ। निर्माण कार्य मापदण्डअनुसार नभएको आरोप लगाउँदै स्थानीयवासीले काम अवरुद्ध गरेपछि गरिएको नापजाँचले नै योजनामाथि थप प्रश्न खडा गरेको छ। मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेटमा
बारा, कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका क्षेत्रमा कृषि प्रयोजनका लागि आवश्यक विद्युत् मिटरको अभाव हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित बन्न पुगेका छन्। खेतमा पानी पुर्याउने उद्देश्यले बोरिङ जडान गरिए पनि कृषि विद्युत् मिटर नपाउँदा ती बोरिङ सञ्चालन हुन नसकेको किसानहरूले गुनासो गरेका छन्। जिल्ला विद्युत् वितरण कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बारा जिल्लाभरका
कोल्हवी । कोल्हवी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सहकारी तथा कोपोमिस (COPOMIS) सम्बन्धी ७ दिने निःशुल्क तालिम सम्पन्न भएको छ। नगरभित्र सञ्चालित विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा तालिम सञ्चालन गरिएको हो। तालिमको समापन कार्यक्रममा नगर प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता उपप्रमुख लक्ष्मी
सुरज बिक्रम, बारा, कोल्हबी । जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत सामूहिक तरकारी खेतीसम्बन्धी ५ दिने व्यावसायिक तालिम कोल्हबीमा सुरु भएको छ। स्थानीय कृषकलाई आधुनिक तथा व्यवसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम २०८३ साल जेठ ३१ गतेदेखि असार ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तालिम उद्घाटन कार्यक्रम जितिया बहुउद्देश्यीय सहकारी संस्था
बारा, कोल्हबी । कोल्हबी नगरपालिका–९ मुसर्नास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मुसर्ना को सरकारी कागजात प्रयोगसम्बन्धी विवादले नयाँ मोड लिएको छ। विद्यालयको आधिकारिक कागजात लिएर विभिन्न निकायमा हिँड्ने व्यक्तिमाथि प्रश्न उठिरहेका बेला तथ्य खोज्न र प्रतिक्रिया लिन खोज्ने पत्रकारमाथि नै एकतर्फी दबाब सिर्जना गरिएको आरोप सार्वजनिक भएको छ। स्थानीयवासीका अनुसार आफूलाई टोल
सुरज बिक्रम, कोल्हवि । कोल्हबी नगरपालिका वडा नं. ८ मा पैतृक सम्पत्ति नामसारीलाई लिएर गम्भीर विवाद सार्वजनिक भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष रुद्र प्रसाद बजगाईंमाथि आफ्नी आमालाई अस्पतालको भेन्टिलेटरमा रहेका बेला जग्गा–जमिन आफ्नो नाममा पास गराएको आरोप लागेको हो। यस प्रकरणमा वडा कार्यालयकै सिफारिस र कागजी प्रक्रिया प्रयोग गरिएको भन्दै वडा प्रमुख अनुप […]
सुरज बिक्रम, जेठ २९ । बाराबाट निर्वाचित चारै संघीय सांसदहरूले विकासका ठूला र दीर्घकालीन योजनाभन्दा साना–साना योजनामा बजेट विभाजन गरी राजनीतिक लाभ लिने तथा कार्यकर्ता पोस्ने काममा केन्द्रित भएको आरोप स्थानीयवासीले लगाएका छन्। बारा क्षेत्र नं. १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का सांसद चन्दन सिंह, क्षेत्र नं. ३ का सांसद अर्बिन्द साह […]
कोल्हबी–३ को जुगवा–प्रसौना सडक योजनामाथि स्थानीयको प्रश्न सुरज बिक्रम, बारा ।कोल्हबी नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको जुगवा–प्रसौना सडक स्तरोन्नति योजना अहिले विवादमा तानिएको छ। प्रदेश सरकारको बजेटबाट सञ्चालित उक्त सडकमा न्यून गुणस्तरको काम भएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। स्थानीयका अनुसार सडकमा हालिएको ग्रावेल अत्यन्तै कम भएकाले सडक सतह पूर्ण
सुरज बिक्रम ,कोल्हवि । बारा जिल्लाको करैयामाई गाउँपालिका खेलकुदमय बन्ने तयारीमा रहेको छ । युवाहरूलाई खेलमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यसहित आयोजना हुन लागेको “तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले खेलकुदको विकाससँगै स्थानीय प्रतिभालाई अवसर
रौतहट, जेठ २७ ।वन संरक्षण केवल सरकारी दायित्व मात्र होइन, वातावरण, भविष्य र पुस्तासँग जोडिएको संवेदनशील जिम्मेवारी पनि हो। यही जिम्मेवारीलाई इमानदारी र सक्रियतासाथ निर्वाह गर्दै आएका छन् रौतहटका डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह। उनी अहिले रौतहटमा वन प्रशासनलाई प्रभावकारी बनाउने, अवैध गतिविधिमाथि नियन्त्रण गर्ने र वन क्षेत्रलाई पुनः हरियालीतर्फ फर्काउने अभियानका सफल





















