अर्थ कोल्हवी नगरपालिका बारा मधेस प्रदेश

चाड बाडको मौका छोपी कोल्हवी बजारमा अखाद्य बस्तु विक्रि वितरण

हिजो कोल्हबी बजार मा सहायक सिडियो को उपस्थिती मा जिल्ला बाट आएको टोलि ले विभिन्न पसल छापा मारेको छ । छापा मार्दा  अखाद्य र म्याद गुज्रिएको बस्तु फेला परेको थियो । अखाद्य बस्तु बेचेको भन्दै केही पसललाई जरिवाना गरिएको छ । अनुगमन टोलि लाई उधोग वाणिज्य संघ कोल्हबी का अध्यक्ष सहित केही ब्यापारी ले बिना जानकारी छापा मारेको भनेर बिरोध गर्दै हुलहुज्जत गर्न खोजेको टोलीले जानकारी दिएको छ । उनिहरुका अनुसार पहिलो पटक भएकोले १० हजार मात्र जरिवाना गरेर टोलि फर्किएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *