Home Archive by category शिक्षा
Uncategorized अर्थ प्रदेश खबर बारा मधेस प्रदेश राष्ट्रिय शिक्षा

टाङिया बस्तीको समस्या समाधानतर्फ सांसदहरूको चासो: उचित व्यवस्थापनपछि मात्र कुनै कदम चालिने स्पष्ट आश्वासन

बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमाल र बारा क्षेत्र नं. ३ का सांसद माननीय अरविन्द शाहले टाङिया बस्तीमा देखिएको वन क्षेत्रसम्बन्धी विवाद र त्यसले सिर्जना गरेको अन्योलबारे स्थलगत रूपमा अवलोकन गर्दै स्थानीयवासीसँग विस्तृत छलफल गर्नुभएको छ। डिभिजन वन कार्यालय (डिएफओ) बारा बाट
प्रदेश खबर बारा मधेस प्रदेश शिक्षा

अन्तिम परिक्षाको मुखमा कोल्हवीका शिक्षक हरु पढाउन छोडेर  संगठन बनाउदै।

अन्तिम परिक्षाको मुखमा कोल्हवीका शिक्षक हरु पढाउन छोडेर  संगठन बनाउदै। हरेक विद्यालयको अन्तिम परिक्षा फाल्गुनको मसान्त वा चैत मा हुने गरेको छ। तर यति बेला कोल्हवी का शिक्षक हरु भने राजनैतिक दलको कार्यक्रममा भाषण गर्न र भातृ संगठनको कमिटी बनाउन व्यस्त छन्। तर परिक्षाको नतिजा हेर्दा कोल्हवी नगरपालिका को निकै दयनीय अवस्था रहेको छ। गत […]
प्रदेश खबर मधेस प्रदेश शिक्षा

नेकपा एमाले पार्टी कोल्हबीका कार्यकर्ताहरुको गतिविधिले बदनाम हुँदै

नेकपा एमाले पार्टी कोल्हबीका कार्यकर्ताहरुको गतिविधिले बदनाम हुँदै गएको छ । जो जति बदनाम त्यो ब्याक्ती त्यति नै एमाले कोल्हबीलाई महत्वपूर्ण भएका कारण बदनाम बन्दै गएका हुन् । भर्खरै कोल्हबीका एक शिक्षकले पत्रकारलाई पुत्रकार लेखेको बिषयमा विभिन्न पत्रपत्रिका र संचार माध्यमबाट व्यापक रुपमा प्रकाशन भएको थियो । र त्यो शिक्षक थिए कोल्हबी १ स्थित रहेको […]
प्रदेश खबर बारा मधेस प्रदेश शिक्षा

कोल्हवीका शिक्षकहरु नैतिकहित बन्दै, बिर्सिदैछन् आफ्ना मर्यादा, सम्बन्धित निकाय मौन

बारा जिल्लाको कोल्हवी नगरपालिकाका शिक्षकहरु आफ्ना मर्यादा बिर्सेर नैतिकहिन बन्दै गएका छन् । जनताका दुःख र समस्या समाजिक संजालमा ब्यक्त गर्दा पत्रकाहरुलाई पुत्रकार जस्ता अपहेलित र मानहानी हुने शब्दले प्रतिकृया दिंदै श्री अनुप दिपनी माध्यमिक बिद्यालय कोल्हबीका शिक्षक कोल्हबी ७ धाधर्पा बस्ने शिक्षक उमेश चौधरीले शिक्षकका निति बिर्सिदै नैतिकहिन बन्न थालेका हुन । नेपाल सरकारको
प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश राष्ट्रिय शिक्षा

बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्।

बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो। पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण
प्रदेश खबर प्रविधी मधेस प्रदेश शिक्षा

सोना एकेडेमी स्कुलका प्रिन्सिपल साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका छन् ।

सोना एकेडेमी स्कुलका प्रिन्सिपल साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बाईबास रोडमा रहेको सोना एकेडेमी सेकेन्ड्री एङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल अमित साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका हुन् । प्रिन्सिपल साहले भदौ १८ गते ६ वर्षीय बालिकालाई स्कुलमा निर्घात कुटपिट गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय बारामा
Uncategorized अन्तर्राष्ट्रिय अर्थ प्रविधी राष्ट्रिय शिक्षा

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै- स्वास्थ्य मन्त्री

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा विमा
शिक्षा

सपही कलेजको सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी बनिन गुन्जा कुमारी

त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित  विविएस प्रथम वर्ष (परीक्षा वर्ष २०८०) परीक्षाको नतिजा अनुसार सपही कलेजबाट सर्वोत्कृष्ट अंक ३५५(७१%) सहित  गुन्जा कुमारी उतिर्ण भएकि छिन् । ग्रामीण भेगमा रहेको यस कलेज बाट यती धेरै अंक प्राप्त गर्नु निकै महत्त्वपूर्ण कुरा हो । कलेज प्रशासनले गुन्जा कुमारी को मेहनत को निकै तारिफ गरेको छ। कमजोर पठनपाठन हुने चर्चा […]
शिक्षा

बाढी र पहिरोबाट ८ विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति

काठमाडौँ । देशभर भएको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्यालयहरूमा ठूलो क्षति पुर्याएको छ, जसले गर्दा ८ जना विद्यार्थीको ज्यान गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ जना विद्यार्थीको मृत्यु पुष्टि भएको छ भने बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययनरत विद्यार्थीहरूको मृत्युको विवरण अध्यावधिक गर्न बाँकी […]