Home Archive by category अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश राष्ट्रिय

फेसबुकमा ‘मिशिगन लटरी’को नाममा ठगी बढ्दो, नक्कली प्रमाणपत्र देखाएर नेपालीबाट रकम असुल्ने गिरोह सक्रिय

सुरज बिक्रम, बारा, साउन ४ । सामाजिक सञ्जाल फेसबुक र मेसेन्जरलाई माध्यम बनाएर अमेरिकी ‘Michigan Lottery’ को नाम दुरुपयोग गर्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ। विशेषगरी बेरोजगार युवा तथा छिटो आम्दानीको आशामा रहेका सर्वसाधारणलाई लक्षित गर्दै नक्कली प्रमाणपत्र, फर्जी कागजात र
अन्तर्राष्ट्रिय प्रदेश खबर बारा मधेस प्रदेश

वनसँगै बाँचेको सभ्यता : आदिवासी समुदायको जीवन, संस्कृति र भविष्यको आधार

काठमाडौं। नेपालका आदिवासी जनजाति समुदायका लागि वन केवल प्राकृतिक स्रोत होइन, पुस्तौंदेखि जोडिएको जीवनशैली, संस्कृति, परम्परा, धर्म र पहिचानको आधार हो। दाउरा, घाँस, जडीबुटी, कन्दमूल, जंगली फलफूलदेखि गैरकाष्ठ वन पैदावारसम्म उनीहरूको दैनिक जीवन वनसँग अभिन्न रूपमा गाँसिएको छ। यही सम्बन्धले नेपाललाई सामुदायिक वन संरक्षणको विश्वमै उदाहरणीय मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण
अन्तर्राष्ट्रिय अर्थ राष्ट्रिय

माल्टा पठाइदिने भन्दै लाखौँ रकम असुलेको आरोप, पीडित पक्ष उजुरीको तयारीमा

हेटौंडा । हेटौंडा निवासी ईश्वर राउतसहित केही व्यक्तिहरूले कपिलवस्तुको जितपुर घर भई हाल माल्टामा रहेको बताइएका दिपक कडेलमाथि वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ असुलेको आरोप लगाएका छन्। पीडित पक्षले घटनासम्बन्धी प्रमाण संकलन गरी सम्बन्धित निकायमा उजुरी दिने तयारी गरिरहेको जनाएको छ। पीडितहरूको दाबी अनुसार कडेलले “माल्टा पठाइदिन्छु”, “आकर्षक तलबको रोजगारी मिलाइदिन्छु” तथा
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

रा.स्व.पा. मधेश प्रदेशका सहमहामन्त्री मनीष कुमार साहले दिए संगठन निर्माणबारे कडा निर्देशन

मनीष कुमार साह ले पार्टी संगठन निर्माण प्रक्रियालाई व्यवस्थित, अनुशासित र विधिसम्मत बनाउन स्पष्ट निर्देशन जारी गरेका छन्। उनले गठन हुन लागेको कुनै पनि समितिसम्बन्धी सूचना पार्टीको आधिकारिक लेटरहेडमार्फत सम्बन्धित माथिल्लो समिति वा संगठन विभागबाट मात्रै जारी हुने बताएका छन्। उनका अनुसार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा साधारण सदस्यले सामाजिक सञ्जालमार्फत भेला बोलाउने,
अन्तर्राष्ट्रिय

सहज व्यवस्थापनमा सुकुम्बासी स्थानान्तरण सम्पन्न, प्रहरीको सहयोगमा शान्तिपूर्ण समाधान

वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूले दुई दिनभित्रै स्थान छोडेका छन्। कुनै प्रकारको आन्दोलन, ढुङ्गामुढा वा तनावपूर्ण स्थिति नदेखिएको उक्त स्थानमा प्रहरी प्रशासनले शान्तिपूर्ण रूपमा व्यवस्थापन गरेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा भएको सो स्थानान्तरण प्रक्रिया पूर्ण रूपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। आवश्यक परेको अवस्थामा प्रहरीले लाठी चार्ज
अन्तर्राष्ट्रिय प्रदेश खबर मधेस प्रदेश

मधेश प्रदेशको उदाहरण दिँदै इ–रिक्सा चालकको माग : लिखित परीक्षा हटाएर सहज लाइसेन्स व्यवस्था गरियोस्

नेपालगञ्जमा इ–रिक्सा चालकहरूले मधेश प्रदेशको उदाहरण प्रस्तुत गर्दै लिखित परीक्षा हटाएर सहज लाइसेन्स व्यवस्था लागू गर्न माग गरेका छन्। अटोटेम्पो तथा इ–रिक्सा व्यवसायी संघ, बाँकेले पत्रकार सम्मेलन गर्दै अधिकांश चालक निरक्षर रहेकाले लिखित परीक्षा दिन कठिन हुने भन्दै मौखिक परीक्षा वा सरल वैकल्पिक प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेको हो। चालकहरूले मधेश प्रदेश सरकारले ‘मधेश
Uncategorized अन्तर्राष्ट्रिय

गृहमन्त्री सुधन गुरुङको टिप्पणी : “राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू डराएका छन्”

गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा जनताको रगत–पसिनाले संकलित पैसामा आँखा गाड्नेहरू अहिले त्रसित बनेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफूमाथि उठाइएका प्रश्नहरूको लामो जवाफ सार्वजनिक गरेका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेख्दै आफूविरुद्ध भइरहेको गतिविधिप्रति संकेत गरेका हुन्। गुरुङले आफ्नो स्टाटसमा लेखेका छन्, “वर्षौंदेखि राष्ट्रको ढुकुटीमा
अन्तर्राष्ट्रिय अर्थ मधेस प्रदेश

सीमा व्यवस्थापन र भन्सार नीतिबारे मधेशमा कडा आपत्ति

मधेश प्रदेश । सीमावर्ती क्षेत्रमा देखिएको भन्सार कडाइप्रति मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष तथा तपेश्वर यादव ले कडा आपत्ति जनाएका छन्। उहाँले नेपाल–भारत सीमामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढीको सामान ल्याउँदा रोक लगाउने तथा भन्सार अनिवार्य गराउने अभ्यासले स्थानीय नागरिकको दैनिक जीवन प्रभावित भएको बताउनुभयो। यादवका अनुसार
अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर प्रविधी बारा

कोल्हवी ९ मा प्रसाईं निर्माण सेवाले बनाएको सडक एक हप्तामै उक्कियो।

बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो। बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको बजेट बाट निर्माण […]
Uncategorized अन्तर्राष्ट्रिय अर्थ खेल प्रदेश खबर बारा मधेस प्रदेश

JCI बकैया द्दारा नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न…

मिति २०८१/११/१५ बिहीवारका दिन बकैया जेसिजको आयोजनामा तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका-७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न भयो। उक्त शिविरबाट १८४ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमध्ये ६९ जनामा नयाँ मधुमेह रोग पहिचान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता JCI बकैया २०२५ का अध्यक्ष शौभाग्य दुतराज ले