Home प्रदेश खबर Archive by category मधेस प्रदेश
बारा मधेस प्रदेश

पाँच वर्षको सफल यात्रा पार गर्दै छैटौँ वर्षमा कोल्हवी न्युज

कोल्हवी, बारा। बाराको कोल्हवीबाट सञ्चालन हुँदै आएको अनलाइन सञ्चारमाध्यम कोल्हवी न्युजले पाँच वर्षको सफल यात्रा पूरा गर्दै औपचारिक रूपमा छैटौँ वर्षमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै स्थानीय जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने समाचार, विकास निर्माण, शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक गतिविधि तथा
बारा मधेस प्रदेश

कोल्हवीमा २० वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला, घटनाबारे अनुसन्धान जारी

कोल्हवी (बारा), साउन ११ — बाराको कोल्हवी नगरपालिका–८ नयाँबस्तीस्थित पानी टंकी टोलमा एक युवती आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। सोमबार दिउँसो करिब ३ बजेतिर भएको उक्त घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय देवा पास्वानकी अन्दाजी २० वर्षीया श्रीमती कलिता पास्वान रहेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा
बारा मधेस प्रदेश

मिलन राष्ट्रिय दैनिक आठौँ वर्षमा प्रवेश, गढीमाईमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बारा, साउन ११ — मिलन राष्ट्रिय दैनिकले आफ्नो प्रकाशनको आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सोमबार विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। पत्रकारिता क्षेत्रप्रति प्रतिबद्धता, सत्य र निष्पक्ष समाचार सम्प्रेषणको संकल्प तथा आगामी यात्राप्रति विश्वास व्यक्त गर्दै सम्पन्न कार्यक्रममा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले केक काटेर पत्रिकाको सफल
बारा मधेस प्रदेश

अनुगमन भयो, चौतर्फी बहस पनि भयो, तर सम्बन्धित निकाय अझै मौन : कोल्हवीको शिक्षा सुधार कहिले?

सुरज बिक्रम,कोल्हवी, बारा । कोल्हवी नगरपालिका–३, थलीकट्टीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था केही समयअघि सार्वजनिक भएपछि स्थानीयस्तरमा व्यापक बहस र चासो उत्पन्न भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हवी नगर समितिका सभापति थानेश्वर पहाडीको नेतृत्वमा नगर उपसभापति जितन चौधरी, नगर नेता सरिफ राना भाटसहितको टोलीले विद्यालयको स्थलगत अनुगमन गरी
बारा मधेस प्रदेश

पत्रकारिताको नाममा अराजक गतिविधि बढेको भन्दै नेपाल पत्रकार महासंघ बाराको चेतावनी

बारा, साउन । नेपाल पत्रकार महासंघ, बारा शाखाले पछिल्लो समय पत्रकारिता र प्रेस स्वतन्त्रताको आवरणमा केही सञ्चारकर्मी तथा युट्युब च्यानलमार्फत भइरहेका गैरजिम्मेवार गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने, आधारहीन आरोप लगाउने तथा सामाजिक सद्भावमा असर पर्ने
बारा मधेस प्रदेश

परोपकार सहकारीद्वारा बेल्वा, सपही र टाङिया बस्तीमा दूध संकलन शाखा विस्तार, किसानको हितमा बजार व्यवस्थापन र समयमै भुक्तानीको प्रतिबद्धता

सुरज बिक्रम, बारा, साउन ७ । दुग्ध उत्पादन गर्ने किसानलाई सहज बजार, समयमै भुक्तानी तथा पशुपालनसँग सम्बन्धित आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यका साथ श्री परोपकार कृषि सहकारी संस्था लिमिटेडले बाराको बेल्वा बजार, सपही (वडा नं. ४) र टाङिया बस्तीमा दूध संकलन शाखा विस्तार गरेको छ। सहकारीले किसानले उत्पादन गरेको दूधलाई सहज रूपमा बजारसम्म पुर्‍याउने, पशु […]
प्रदेश खबर बारा मधेस प्रदेश

भ्रामक समाचारमार्फत चरित्रहत्या गरेको आरोप : बिद्या मिडियाविरुद्ध कारबाहीको माग गर्दै मिडिया काउन्सिलमा मिलन राष्ट्रिय दैनिकको निवेदन

सुरज बिक्रम, कलैया, साउन ७ — बाराबाट प्रकाशित मिलन राष्ट्रिय दैनिकले आफ्नो प्रकाशित समाचारलाई आधारहीन भन्दै खण्डनात्मक सामग्री प्रकाशित गरेको आरोप लगाउँदै बिद्या मिडिया प्रालिविरुद्ध कारबाहीको माग गर्दै मिडिया काउन्सिल मधेश प्रदेशमा औपचारिक निवेदन दर्ता गराएको छ।दैनिकका प्रकाशक बजमोहन कुशवाहाले मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्षलाई सम्बोधन गर्दै दिएको निवेदनमा बिद्या
बारा मधेस प्रदेश

कोल्हवी शिक्षा बेथिति: मेयर रामप्रसाद र शिक्षा प्रमुख मिश्री लाल शाह घेरामा

सुरज बिक्रम,बारा, कोल्हवी | कोल्हवी नगरपालिकाअन्तर्गत सञ्चालित ३२ वटा आधारभूत विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी व्यवस्थापन तथा सरकारी अनुदानको सदुपयोगमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। दिवा खाजा, पोशाक, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन तथा विद्यालय सञ्चालनमा अनियमितता भएको आरोप सार्वजनिक भइरहेका बेला हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को कमजोर
बारा मधेस प्रदेश

मल अभावको वास्तविक दोषी खोज्न सांसद नै फिल्डमा, कोल्हवीसहित बारा क्षेत्र–१ मा निरन्तर अनुगमन

सुरज बिक्रम, बारा, साउन ६ – बारा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल रासायनिक मल अभावको समस्या समाधानका लागि आफैं फिल्डमा खटिएका छन्। सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका धिमाल अहिले कोल्हवीसहित क्षेत्र नम्बर–१ का विभिन्न पालिकामा पुगेर मल वितरणको वास्तविक अवस्था बुझ्ने र दोषी निकायको पहिचान गर्ने अभियानमा लागेका छन्।सांसद धिमालले फेसबुकमा लेखेका
प्रदेश खबर बारा मधेस प्रदेश

करैयामाईमा ३१ करोडभन्दा बढी बेरुजु, इन्धन र खरिद खर्चमै गम्भीर प्रश्न: अख्तियार किन मौन?

सुरज बिक्रम,बारा, साउन ६ – बाराको करैयामाई गाउँपालिकामा आर्थिक अनुशासनको अवस्था झन् कमजोर बन्दै गएको देखिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले गाउँपालिकामा बेरुजुको रकम ३१ करोड ११ लाख २० हजार रुपैयाँ पुगेको खुलासा गरेपछि स्थानीय तहको वित्तीय पारदर्शिता, जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म २९ करोड ४९ लाख ६८ हजार