Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

पसाहा खोलाको पुल बाडीले बगायो।

केही दिन अगाडी आएको अविरल वर्षा पछिको वाडीले ढलानको लागि ठिक पारिएको पुल बगाएको छ।
बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा र करैयामाई गाउँपालिकामा पर्ने मधुवन सडक खण्डमा निर्माणाधीन पुल पसाहा खोलामा आएको वाडीले बगाएको हो ।

दशै अघि ढलान गर्ने गरि सो पुलको निर्माण कार्य अघि बढेको थियो। पुल बगाए संगै अहिले सम्म खर्च भएको १ करोड रुपैयाँ पानीमा बगेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *