अर्थ कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

बाराको गतिविधि को अभियान पिउस तामाङ लाई दिउ नयाँ जीवन दान

बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं..१७ जैतापुर निवासी राष्ट्र शेवक नेपाल प्रहरीमा कार्यरत लाल बहादुर तामाङ्ग को छोरा पिउस तामाङ्ग विगत ६ महिना बाट बोन म्यारो रोग बाट पिडित भई  काठमाडौं लगायत विभिन्न अस्पताल मा उपचारको  क्रम मा उक्त रोग पुष्ठि भई सो रोग को सल्यक्रिया नेपालमा सम्भाव नभई दिल्ली मा रहेको फोरिस्ट अस्पताल गुरगाउँमा उपचार गर्न को लागि ३०,४० लाख पैसा आवश्यक भएकोले तपाईं हरु सम्पुर्ण लाई सक्दो रकम उपचारको लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं । बाराको गतिविधिको आग्रह ग्रहण गर्दै तपाईंहरुले पहिले पनि विरामीहरुको उपचारको लागि सहयोग गर्दै आउनु भएको हुदा हाल पनि सहयोग गरिदिनु हुनेछ भन्ने आशा लिएका छौ।
सहयोग को लागि तल दिएको Qr code scan गरेर सहयोग गरिदिनु होला।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *