अन्तर्राष्ट्रिय अर्थ कोशी प्रदेश प्रदेश खबर बागमती प्रदेश

सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सरु

सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ। 

केहीबेरअघि सुरू भएको बैठकमा स्थानीय उपचुनाव, सरकारलाई सुझाव दिन गठित कार्यदल, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *