कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*
कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*
कोल्हबी नगरपालिकामा विभिन्न संघसंस्था र Hospital ले संचालन गरेका Ambulance ले बिरामी को आर्थिक अवस्था नबुझी महङ्गो Private हस्पिटल लाने गरेको र उपचार को पैसा तिर्न न सक्दा बिरामी बन्दक बन्न बाध्य भएका , चर्को ब्याजमा ॠण लिएर निस्कन परेको ले , कृपया बिरामी लैजादा उनीहरुलाइ हस्पिटल को जानकारी न भएको अवस्था मा यहाँ लगीदिनु होला:-
१.कलैया प्रादेशिक अस्पताल , कलैया
२.नारायणी उपक्षेत्रीय अस्पताल , बिरगंज
३.नेशनल मेडिकल कलेज , बिरगंज (सुबिधा सम्पन्न , तुलनात्मक रुपमा अन्य private भन्दा सस्तो)
साथै कोल्हबी का Hospital ले पनि सोही अनुसार रिफर गरीदिनु होला ।
(जनहितमा जारी सुचना)





