प्रदेश खबर मधेस प्रदेश

मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि जनमत पार्टिले तोक्यो सदस्य

जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्य तोकेको छ। 

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ ।

संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *