Uncategorized प्रविधी बागमती प्रदेश

रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति हो – डीपी अर्याल

रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति हो – डीपी अर्याल
उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति उनी नै भएको बताएका छन् ।

पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“रवि लामिछाने ज्युँदो रहेसम्म सभापति उहाँ नै हो । कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,” उनले भने ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *