बारा मधेस प्रदेश

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाईको मेला आजदेखि सुरु

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाईको मेला आजदेखि सुरु हुदैछ। शोभायात्राको रुट र समय हेर्नुभयो कि नाई? हेर्नुहोस् रुट

गढिमाई मन्दिर देखि बरियारपुर गाउँ हुदै बरियारपुर इनर्वा चौक, तेलकुवा चौक नहर हुदै बसतपुर नहर चौक- मटिअर्वा नहर चौक देखी सितलपुर- बिशमरपुर, कलैया भरत चौक देखी गुप्ता पेट्रोल पम्प देखी अंसारी पेट्रोल पम्प, अदालत रोड रामपुर-बिजुलपुर देखी गंजभवानीपुर दहियार हुदै गढिमाई मन्दिरको प्राङ्गणमा सम्पन्न हुने।

समय: बिहान ९ बजेदेखि
मिति: असोज १७ गते बिहीबार (आज)

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *