कोल्हवी नगरपालिका शिक्षा

सपही कलेजको सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी बनिन गुन्जा कुमारी

त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित  विविएस प्रथम वर्ष (परीक्षा वर्ष २०८०) परीक्षाको नतिजा अनुसार सपही कलेजबाट सर्वोत्कृष्ट अंक ३५५(७१%) सहित  गुन्जा कुमारी उतिर्ण भएकि छिन् । ग्रामीण भेगमा रहेको यस कलेज बाट यती धेरै अंक प्राप्त गर्नु निकै महत्त्वपूर्ण कुरा हो । कलेज प्रशासनले गुन्जा कुमारी को मेहनत को निकै तारिफ गरेको छ। कमजोर पठनपाठन हुने चर्चा पाएको मधेस प्रदेशमा सामुदायिक स्तरको कलेज बाट यति धेरै अंक ल्याउनु उल्लेखनीय बनेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *