नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष
स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]
तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकले अत्यधिक दरमा भारु साट्न बाध्य भइरहेका छन्। वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा अहिले नेपालीहरू चाडबाडका लागि आवश्यक सामग्री किन्न पुगेका छन्, तर भारु नहुँदा उच्च दरमा कमिशन तिरेर सामान किन्न बाध्य छन्। नेपाली ग्राहकले भारु नपाएको अवस्थामा एक सय भारुका लागि १६६ […]
बारा जिल्लाको बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिरदेखि लाग्ने भएको छ। मेलाका लागि शोभायात्रा निकालिसकिएको तथा थप तयारी भइरहेको मेला व्यवस्थापन समितिले जनाएको छ।प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारतबाट पनि लाखौँ श्रद्धालु गढीमाई आउने गर्छन्। महागढीमाई नगरपालिका– १ बरियारपुरमा पर्ने यो तुलजा भवानीका रूपमा समेत पुजिने गढीमाई मन्दिर विशेष गरी बलिका कारण सधैँ
Dubai-based carrier flydubai on Tuesday announced the launch of a new daily service to Nepal’s Bhairahawa Airport, also known as Gautam Buddha International Airport (BWA), from November 10.This is the carrier’s second destination in the Himalayan Kingdom. The daily service to Bhairahawa will operate from Terminal 2 at Dubai International (DXB). Emirates will
कोल्हवी नगरका आर्यन चौधरी द्वारा मलेसियाबाट संचालित , मलेसियाबाटै प्रकाशन प्रसारण हुँदै आएको , बिशेष गरि विदेश मलेसियामा कार्यरत नेपाली हरुको आवाज “मलाया खबर” मिडिया अन्ततः संचालन भएको १० बर्ष पुगेको छ । उनी यस मिडिया संग आफैं पनि आवद्ध भएर मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपाली श्रमिकका निम्ति आवाज उठाउने , कलम चलाउने गरेको […]











