Home प्रदेश खबर Archive by category बागमती प्रदेश (Page 2)
खेल प्रदेश खबर बागमती प्रदेश राष्ट्रिय

दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता आज बाट सुरु…

हेटौडा उपमहानगरपालिका १७ मा रहेको क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को तयारि पुरा भएको आयोजकले जानकारी गराएको छ । हेटौडा उपमहानगरपालिका १७ हटियामा रहेको निर्माणधीन कभर्ड हलमा हुने दोश्रो राष्ट्रिय
अर्थ कर्णाली प्रदेश कोशी प्रदेश खेल गण्डकी प्रदेश पर्सा प्रदेश खबर बागमती प्रदेश बारा मधेस प्रदेश

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जले नदीजन्य पदार्थ उत्खनन् नर्गन र नगराउन निजगढ र कोल्हवी नगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जले नदीजन्य पदार्थ उत्खनन् नर्गन र नगराउन निजगढ र कोल्हवी नगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतलका न्यायाधिश ऋषिराम निरौलाको इजलाशले नगरपालिकालाई नदीबाट नदीजन्य पदार्थ उत्खनन् नर्गन अन्तरिम आदेश जारी गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको तर्फबाट निवेदक अजय यादवले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, डिभिजन
प्रदेश खबर प्रविधी बागमती प्रदेश राष्ट्रिय

बकैया जेसीज २०२५ को अध्यक्षमा सौभाग्य दुतराज पदस्थापित भएका छन् । बुधबार भएको जेसीजको तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमबाट उनी अध्यक्षमा पदस्थापित भएका हुन् ।

बकैया जेसीज वर्ष सन् २०२४ का अध्यक्ष सुशील घिमिरेले दुतराजलाई अध्यक्षको माला हस्तान्तरण गरेका हुन् । अध्यक्षमा पदस्थापित भएका दुतराजले तालिम तथा सामाजिक कार्यमार्फत आफ्नो कार्यकाल नमूनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले कानुनी सल्लाहकार अमोद बस्नेत, महासचिवमा सरोज ढुंगेल, कोषाध्यक्ष सुरज दुलाल, सचिव शिव बोलखे, प्रकरण निर्देशक सुनिल राउत, शाखा सम्पादक यादव
Uncategorized अन्तर्राष्ट्रिय अर्थ कर्णाली प्रदेश कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

तामागढी हस्पिटल कोल्हवीको तीन दिने निशुल्क स्वास्थ्य चेक जाँच शिविर भोलि देखि शुरु हुदै…

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित सन्चालनमा रहेको तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिविर भोलि देखि शुरु गर्ने भएको छ । उक्त हस्पिटलको प्रबन्धक-निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएको थियो । उक्त पत्रकार सम्मेलनमा भोलि देखि शुरु हुने नि:शुल्क […]
Uncategorized कोल्हवी नगरपालिका खेल पर्सा प्रदेश खबर बारा मधेस प्रदेश

कोहल्विका रुपेश माझि द्दितिय र रोहन माझि त्तृतिय भए।

वीरगन्जमा आयोजित एकताका लागि दौड म्याराथनमा छात्रतर्फ बाराको कोल्हवी नगरपालिकाका रुपेश माझी द्वितीय र रोहन माझी तृतीय पुरस्कार जितेका छन्। द्वितीय भएका रुपेशले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट २ हजार र वर्ल्डलिंकबाट स्पिकर तथा तृतीय रोहनले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट १ हजार रुपैयाँ नगद र वर्ल्डलिंकबाट एयरपड्स पुरस्कार पाएका हुन्। प्रथम वीरगन्ज १६ का अमरनाथ साहले
अन्तर्राष्ट्रिय अर्थ कर्णाली प्रदेश कोशी प्रदेश गण्डकी प्रदेश प्रदेश खबर बागमती प्रदेश मधेस प्रदेश

कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ ।

कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ । बुधबार नेपाल साउण्ड वेभ्स इभेण्ट्सका संयोजक संगीत श्रेष्ठले पत्रकार सम्मेलन गर्दै शुक्रबार हुन लागेको कुमा सागरको म्युजिक ब्याण्ड कन्सर्टबारे जानकारी गराउनुभएको हो । आयोजक समितिका सदस्य चन्द्र शाही र विक्रम शाहीको संयोजनमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा कन्सर्ट गर्न लागेको संयोजक
कोल्हवी नगरपालिका जितपुरसिमरा उपमहानगरपालिका निजगढ नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश राष्ट्रिय वडा नं ५ शिक्षा सर्लाही

बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्।

बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो। पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

शिक्षा ऐन विपरीत शुल्क उठाउदै बारा उमजनका जनता मावि

शिक्षा ऐन विपरीत शुल्क उठाउदै बारा उमजनका जनता मावि बारा । बारा जिल्लाको करैयामाई गाउपालिका वडा नम्बर ७ उमजनमा रहेको जनता माध्यामिक विद्यालयले विद्यार्थीसँग चर्को शुल्क उठाउन थालेको रहस्य खुलेको छ । विद्यालयले विद्यार्थीसँग शुल्क उठाउन नपाउने नियम भए पनि बाराका जनता माविले आफु खुशी शुल्क उठाएको पाइएको हो । माध्यामिक शिक्षा परिषद (एसइइ) को […]
Uncategorized

गढिमाई मेलास्थलबाट २ थान पेस्तोलसहित पक्राउ

बाराको गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आईतवार साँझ बलरा नगरपालिका–६, मिर्जापुर बस्ने अन्दाजी १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित बारा प्रहरीले पक्राउ गरेको हो । गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको
Uncategorized

साथीहरूसँग गफ गर्दागर्दै अचानक लडेका थिङको मृत्यु

मकवानपुरका एक पुरुषको गफ गर्दागर्दै अचानक लडेर मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका-१२ का ५५ वर्षिय बिजय थिङको साथीभाईसँग गफ गर्दागर्दै लडेर मृत्यु भएको हो। आईतवार बिहान पौने ११ बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित क्विक ट्वेन्टी होटलमा साथीहरुसँग गफ गर्दागर्दै अचानक लडेर घाईते भएका थिङलाई उपचारका लागी सिएमसी चुरेहिल अस्पताल हेटौंडा पुर्याईएकोमा उनको