Home प्रदेश खबर Archive by category बागमती प्रदेश (Page 4)
Uncategorized कोल्हवी नगरपालिका पर्सा प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण
कोल्हवी नगरपालिका प्रदेश खबर बागमती प्रदेश बारा मधेस प्रदेश

मान्छे मार्ने हात्तीलाई लगाईयो रेडियोकलर ,दाह्रा पनि काटियो

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
Uncategorized पर्सा प्रदेश खबर प्रविधी मधेस प्रदेश

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाए

विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् । कबाड संकलन गर्ने दुई
Uncategorized

कोल्हवी २ पुरानोकाटाँमा हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु

बाराको कोल्हविमा जङ्गली हात्तिको आक्रमणबाट एकजनाको ज्यान गएको छ। हात्तिको आक्रमणमा परि कोल्हवी नगरपालिका वडा न.२ पुरानो काँटा बस्ने अन्दाजि बर्ष ६३ का हस्तबहादुर थोकरको ज्यान गएको हो। थोकरलाई आज बिहान (सोमवार) घाँस काट्न जंगल गएको बेला हात्तिले आक्रमण गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्। घटनाबारे थप […]
अर्थ प्रदेश खबर बागमती प्रदेश

एकीकृत हटिया ग्रुपद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

एकीकृत हटिया ग्रुपले मकवानपुर जिल्लाको बागमती र बकैयाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ । सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका युवाहरुले खाद्यान्नसहित लत्ताकपडा लिएर गतहप्ताको अविरल वर्षात्बाट पीडित भएका बागमती र बकैया गाउँपालिकामा पुगेका थिए । उनीहरुले बकैया गाउँपालिका ४१ र बागमती गाउँपालिकाका १३ घरधुरीलाई करिब चार लाख रुपैयाँ बराबरको सामग्री जनप्रतिनिधिमार्फत्
Uncategorized

कोल्हवीका अच्युत मैनाली बने बेरुजु फर्छ्योट समिति को अध्यक्ष

सरकारले सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु फर्छ्योट गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयका अनुसार सार्वजनिक लेखा लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा सो समिति गठन गरिएको हो । मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सो समिति गठन गरिएको हो । ऐनको दफा ४२ को उपदफा १ बमोजिम हुने गरी समिति गठन […]
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

पसाहा खोलाको पुल बाडीले बगायो।

केही दिन अगाडी आएको अविरल वर्षा पछिको वाडीले ढलानको लागि ठिक पारिएको पुल बगाएको छ।बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा र करैयामाई गाउँपालिकामा पर्ने मधुवन सडक खण्डमा निर्माणाधीन पुल पसाहा खोलामा आएको वाडीले बगाएको हो । दशै अघि ढलान गर्ने गरि सो पुलको निर्माण कार्य अघि बढेको थियो। पुल बगाए संगै अहिले सम्म खर्च भएको […]
प्रदेश खबर बागमती प्रदेश मधेस प्रदेश

दशैंअघि बि.पी. राजमार्ग सञ्चालन गर्न नसकिने मन्त्रालयको निष्कर्ष

भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दशैंअघि नखुल्ने बताएका हुन्। मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो। बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव शर्माले राजमार्गको धेरै ठाउँमा क्षति पुगेका कारण दशैं
Uncategorized

नेपाल दलित संघको केन्द्रीय सदस्यमा बारा बाट उमेश सुनार मनोनयन

नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिमा २४० सदस्यहरूको मनोनयन सगैं बारा बाट उमेश सुनार मनोनय भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिको मनोनयन गरेका थिए।