Uncategorized अन्तर्राष्ट्रिय अर्थ प्रविधी बागमती प्रदेश राष्ट्रिय शिक्षा

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै- स्वास्थ्य मन्त्री

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज
Uncategorized

कारको ठक्करबाट हेटौँडामा पाँच जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुरको हेटौँडामा कारले दुई वटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार कान्तिलोकपथ अन्तर्गत हेटौँडा ५ सानोपोखर चोकबाट बजारतर्फ आउँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोहि दिशाबाट बजारतर्फ आउँदै […]
Uncategorized बारा मधेस प्रदेश महागढिमाई नगरपालिका

गढिमाई मेला मंसिर१७ गते देखि, २ करोड बढी दर्शनार्थी आउने अनुमान

पाँच वर्षमा लाग्‍ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्‍ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ । गढीमाई मेलाका लागि महागढी नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु आउने व्यवस्थापन समितिले जनाएको छ । […]
Uncategorized अर्थ कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ।

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ। ती उद्योगबाट ३ सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई […]
Uncategorized कोल्हवी नगरपालिका पर्सा प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
Uncategorized पर्सा प्रदेश खबर प्रविधी मधेस प्रदेश

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाए

विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् । कबाड संकलन गर्ने दुई
Uncategorized

कोल्हवी २ पुरानोकाटाँमा हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु

बाराको कोल्हविमा जङ्गली हात्तिको आक्रमणबाट एकजनाको ज्यान गएको छ। हात्तिको आक्रमणमा परि कोल्हवी नगरपालिका वडा न.२ पुरानो काँटा बस्ने अन्दाजि बर्ष ६३ का हस्तबहादुर थोकरको ज्यान गएको हो। थोकरलाई आज बिहान (सोमवार) घाँस काट्न जंगल गएको बेला हात्तिले आक्रमण गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्। घटनाबारे थप […]
Uncategorized

कोल्हवीका अच्युत मैनाली बने बेरुजु फर्छ्योट समिति को अध्यक्ष

सरकारले सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु फर्छ्योट गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयका अनुसार सार्वजनिक लेखा लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा सो समिति गठन गरिएको हो । मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सो समिति गठन गरिएको हो । ऐनको दफा ४२ को उपदफा १ बमोजिम हुने गरी समिति गठन […]
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

पसाहा खोलाको पुल बाडीले बगायो।

केही दिन अगाडी आएको अविरल वर्षा पछिको वाडीले ढलानको लागि ठिक पारिएको पुल बगाएको छ।बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा र करैयामाई गाउँपालिकामा पर्ने मधुवन सडक खण्डमा निर्माणाधीन पुल पसाहा खोलामा आएको वाडीले बगाएको हो । दशै अघि ढलान गर्ने गरि सो पुलको निर्माण कार्य अघि बढेको थियो। पुल बगाए संगै अहिले सम्म खर्च भएको […]
Uncategorized

नेपाल दलित संघको केन्द्रीय सदस्यमा बारा बाट उमेश सुनार मनोनयन

नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिमा २४० सदस्यहरूको मनोनयन सगैं बारा बाट उमेश सुनार मनोनय भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिको मनोनयन गरेका थिए।