उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जले नदीजन्य पदार्थ उत्खनन् नर्गन र नगराउन निजगढ र कोल्हवी नगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतलका न्यायाधिश ऋषिराम निरौलाको इजलाशले नगरपालिकालाई नदीबाट नदीजन्य पदार्थ उत्खनन् नर्गन अन्तरिम आदेश जारी गरेको छ । चुरे तथा वनजंगल संरक्षण
कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ । बुधबार नेपाल साउण्ड वेभ्स इभेण्ट्सका संयोजक संगीत श्रेष्ठले पत्रकार सम्मेलन गर्दै शुक्रबार हुन लागेको कुमा सागरको म्युजिक ब्याण्ड कन्सर्टबारे जानकारी गराउनुभएको हो । आयोजक समितिका सदस्य चन्द्र शाही र विक्रम शाहीको संयोजनमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा कन्सर्ट गर्न लागेको संयोजक
कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ । […]
सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ। केहीबेरअघि सुरू भएको बैठकमा स्थानीय उपचुनाव, सरकारलाई सुझाव दिन गठित कार्यदल, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।









