कोल्हवी नगरपालिका खेल बारा मधेस प्रदेश वडा नं ३

कोल्हबी ३ जुअवामा ८ गते देखि फुटबल प्रतियोगिता हुदै

जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप  खुल्ला  नकाउट फुटबल प्रतियोगिता  २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार  सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।  क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख