कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*कोल्हबी नगरपालिकामा विभिन्न संघसंस्था र Hospital ले संचालन गरेका Ambulance ले बिरामी को आर्थिक अवस्था नबुझी महङ्गो Private हस्पिटल लाने गरेको र उपचार को पैसा तिर्न न सक्दा बिरामी बन्दक
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिकाप्रसाद उप्रेती छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन् । डेनमार्कको अवैतानिक श्रम संयोजक बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिदसहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानबिनका लागि मन्त्रालय तानेको हो । मन्त्रालयले उप्रेतीमाथि छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा







