गत निर्वाचनमा बारा क्षेत्र नं १ मा नेकपा एमालेका नेता अच्युत मैनालीले करिब ९ हजार भोट अन्तरले जते र उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री उमाकान्त चौधरीले हारे । चुनावमा हार खाएपनि उनले जनता प्रतिको आफ्नो उत्तरदायित्वमा हार खाएनन् । उनी यति बेला आफ्ना क्षेत्रका जनता संग भेट्देै समस्या दुख पिडा
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
सधै जसो कोल्हवी नगरपालिका वडा नं २ भलुवाईखोर हनुमानगंज आएर किसानको धान खाने हात्ती भने गए राति कोल्हवी नगरपालिका वडा नं ५ रामबन पुगेको छ।हात्ती रामबन गाउँमा पसेर धान र केरा खान थाले पछि बाराका गतिविधिका प्रबन्ध निर्देशक पत्रकार सुरज बिक्रम ज्युले बाराको गतिविधिमा सावधानी अपनाउन आग्रह गर्दै हात्तीको फोटो सहित पोष्ट गरेपछि कोल्हवी नगर […]
नेपाल घर जाजरकोटकि धनमाया सिंह वैदेशिक रोजगारीको सिलसिलामा एकमहिना अगाडि कुवेत आएकी थिइन् उनिलाइ दलालीले दुबईको भिजिट भिसामा ल्याइ कुवेतमा घरायसी कामकोलागी बेचेको त्यो कुरो उनिले पत्तै पाइनन तर केही समय पछि उहाँ बेचिएको थाहा भएपछी उहाँको मानसिक सन्तुलन राम्रो हुन छाडिसकेको थियो त्यसैमा काम गर्दै जादा नेपालमा उहाँको बुवापनि बित्नु भए छ ।यसले झन […]
बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं..१७ जैतापुर निवासी राष्ट्र शेवक नेपाल प्रहरीमा कार्यरत लाल बहादुर तामाङ्ग को छोरा पिउस तामाङ्ग विगत ६ महिना बाट बोन म्यारो रोग बाट पिडित भई काठमाडौं लगायत विभिन्न अस्पताल मा उपचारको क्रम मा उक्त रोग पुष्ठि भई सो रोग को सल्यक्रिया नेपालमा सम्भाव नभई दिल्ली मा रहेको फोरिस्ट अस्पताल गुरगाउँमा उपचार […]
बाराको बकैया खोलाबाट बन गस्ती टोलीले बालुवा लोड गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तामागढी सब डिभिजन बन कार्यालयलयबाट जमदार सोनालाल कुर्मिको कमाण्डमा खटिएको बन गस्ति टोलीले दुईवटा ट्याक्टर सहित तिनका चालकहरुलाई पक्राउ गरेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बिशेष सुचनाको आधारमा मङ्गलबार राती ११ बजे बालुवा लोड गरीरहेको अवस्था प्रदेश २ […]
हिजो कोल्हबी बजार मा सहायक सिडियो को उपस्थिती मा जिल्ला बाट आएको टोलि ले विभिन्न पसल छापा मारेको छ । छापा मार्दा अखाद्य र म्याद गुज्रिएको बस्तु फेला परेको थियो । अखाद्य बस्तु बेचेको भन्दै केही पसललाई जरिवाना गरिएको छ । अनुगमन टोलि लाई उधोग वाणिज्य संघ कोल्हबी का अध्यक्ष सहित केही ब्यापारी ले बिना […]
त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित विविएस प्रथम वर्ष (परीक्षा वर्ष २०८०) परीक्षाको नतिजा अनुसार सपही कलेजबाट सर्वोत्कृष्ट अंक ३५५(७१%) सहित गुन्जा कुमारी उतिर्ण भएकि छिन् । ग्रामीण भेगमा रहेको यस कलेज बाट यती धेरै अंक प्राप्त गर्नु निकै महत्त्वपूर्ण कुरा हो । कलेज प्रशासनले गुन्जा कुमारी को मेहनत को निकै तारिफ गरेको छ। कमजोर पठनपाठन हुने चर्चा […]
हिन्दुहरूको महान चाड विजयादशमीको पावन अवसरमा कोल्हबी नगरपालिकामा अवस्थित वडा नं १ को ब्याडमिन्टन कोटमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा ७ वटा टोली रहने छन् ।उक्त खेलमा प्रथम हुने टिमले ४ किलोको कुखुरा (भाले) पाउने आयोजकले जनाएको छ। खेल नकआउट प्रतियोगिता हुने बुझिएको छ ।खेलाडीहरुको नामावली यस प्रकार रहेको१. दिपलाल चौधरी र […]















