Home प्रदेश खबर मधेस प्रदेश Archive by category पर्सा (Page 2)
अर्थ पर्सा प्रदेश खबर प्रविधी मधेस प्रदेश राष्ट्रिय

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

वीरगन्जमा रहेकोे कृषि औजार कारखाना वीरगन्जबाट कृषि औजारको व्यावसायिक उत्पादनको गृहकार्य गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले उद्योगमा सीएनसी फाइबर लेजर सिट कटिङ मेसिन खरिद गरेर भित्र्याएको छ । केन्द्रका इन्जिनियर रितेश देवका अनुसार टेन्डर प्रक्रियाबाट उक्त मेसिन खरिद गरिएको हो । चीनमा उत्पादित
Uncategorized कोल्हवी नगरपालिका पर्सा प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
Uncategorized पर्सा प्रदेश खबर प्रविधी मधेस प्रदेश

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाए

विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् । कबाड संकलन गर्ने दुई
पर्सा मधेस प्रदेश

मूर्ति सेलाउनेक्रममा नहरमा डुबेर एक किशोरको मृत्यु

पर्सामा शनिबार दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुकको मृत्यु भएको हो।  शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरुसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु
पर्सा

पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली कमाउ धन्दामा मात्रै

बीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा अहिले मेयर सिंघासन साह तेली छन् । ०७९ सालको बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामाबाट बहुदरमाइको मेयरमा तेली निर्वाचित भए । करिब २७÷२८ महिनादेखि उनी मेयरको पदमा जिम्मेवारीमा छन् । सिंघासन साह तेली मेयर पदको जिम्मेवारी सम्हाँलिसकेपछि उनले आफ्नो जिम्मेवारी कतिको उत्तरदायी बनाएका छन् । त्यो काम कारबाहीको बारेमा पुर्वमेयर […]