हिजो आज नेपालमा नाम मात्रको पत्रकारको संख्या बढ्दो छ। कुनेै पार्टीको चाप्लुसी गरेर टिके पत्रकार बनेर समाजमा आफ्नो स्वार्थसिद्ध समाचार लेख्ने गतिछाडा पत्रकार बढेर हाम्रो समाज धमिलो बनाएको छ। त्यस्ता नाम मात्रको पत्रकारले साझ साझ भट्टीमा बसेर केही टाउँके नेता संग ५००,१००० को बार्गेनिङ गरेर हिजो
अन्तिम परिक्षाको मुखमा कोल्हवीका शिक्षक हरु पढाउन छोडेर संगठन बनाउदै। हरेक विद्यालयको अन्तिम परिक्षा फाल्गुनको मसान्त वा चैत मा हुने गरेको छ। तर यति बेला कोल्हवी का शिक्षक हरु भने राजनैतिक दलको कार्यक्रममा भाषण गर्न र भातृ संगठनको कमिटी बनाउन व्यस्त छन्। तर परिक्षाको नतिजा हेर्दा कोल्हवी नगरपालिका को निकै दयनीय अवस्था रहेको छ। गत […]







