Home प्रदेश खबर मधेस प्रदेश बारा Archive by category सुवर्ण गाउँपालिका
प्रदेश खबर बारा मधेस प्रदेश सुवर्ण गाउँपालिका

सुवर्ण गाउँपालिकाको ब्रह्मलुट–तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जाप्रतिनिधी मालामाल

बाराको दक्षिण सिमावर्ती सुवर्ण गाउँपालिकाको ब्रह्मलुट छत्ताछुल्ल भएको छ। गाउंपालिकामा लक्षित बर्गको योजना ९तालिम कार्यक्रम०मा जनप्रतिनिधिले चालिस प्रतिशात सम्म कमिसन लिई योजना बिक्रीवितरण गरिएको रहस्य बाहिरिएपछि त्यहांको ब्रह्मलुट सार्वजनिक भएको हो। गाउँपालिकाको पालिका स्तरीय र वडा स्तरिय