बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष
बाराको निजगढमा एक ११ वर्षीया बालिकाको बलात्कार भएको छ । निजगढ नगरपालिका १३ पानीसरामा आइतबार राती बालिकाको बलात्कार भएको हो । सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन् । बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको […]
पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–९ अस्पताल मार्गमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । औपचारिक उद्घाटनको तीन दिनअघि शिविर सञ्चालन गरेर ५ सय ५४ बिरामीको शल्यक्रिया गरिएको थियो । शिविरमा ४ हजार ३५ जनाले सेवा लिएका थिए । त्यसपछि अस्पताल विधिवत् सञ्चालनमा ल्याइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उद्घाटन गर्दै […]








