Home प्रदेश खबर मधेस प्रदेश बारा Archive by category कोल्हवी नगरपालिका (Page 2)
Uncategorized अन्तर्राष्ट्रिय अर्थ कर्णाली प्रदेश कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

तामागढी हस्पिटल कोल्हवीको तीन दिने निशुल्क स्वास्थ्य चेक जाँच शिविर भोलि देखि शुरु हुदै…

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित सन्चालनमा रहेको तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिविर भोलि देखि शुरु गर्ने भएको छ । उक्त हस्पिटलको प्रबन्धक-निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद
Uncategorized कोल्हवी नगरपालिका खेल पर्सा प्रदेश खबर बारा मधेस प्रदेश

कोहल्विका रुपेश माझि द्दितिय र रोहन माझि त्तृतिय भए।

वीरगन्जमा आयोजित एकताका लागि दौड म्याराथनमा छात्रतर्फ बाराको कोल्हवी नगरपालिकाका रुपेश माझी द्वितीय र रोहन माझी तृतीय पुरस्कार जितेका छन्। द्वितीय भएका रुपेशले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट २ हजार र वर्ल्डलिंकबाट स्पिकर तथा तृतीय रोहनले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट १ हजार रुपैयाँ नगद र वर्ल्डलिंकबाट एयरपड्स पुरस्कार पाएका हुन्। प्रथम वीरगन्ज १६ का अमरनाथ साहले
कोल्हवी नगरपालिका जितपुरसिमरा उपमहानगरपालिका निजगढ नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश राष्ट्रिय वडा नं ५ शिक्षा सर्लाही

बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्।

बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो। पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण
कोल्हवी नगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय

एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ । एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर सम्बन्धमा युवा भेला तथा छलफल कार्यक्रममा भब्यताका […]
अर्थ कोल्हवी नगरपालिका प्रदेश खबर मधेस प्रदेश वडा नं ५

बाराको कोल्हवि – ५ बाट १७० किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्। कोल्हबी नगरपालिका ५ सोनाभार टोलस्थित दिनदयाल चौधरीबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो। गाँजासंगै प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीय मनमती चौधरी र सोनाभार टोलका ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको छ। गाँजा […]
अर्थ कोल्हवी नगरपालिका बारा मधेस प्रदेश वडा नं ४

कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*

कमिसन को चक्कर छोडौं , बिरामी को अवस्था र आर्थिक अवस्था हेरी ambulance ले लैजाऔं , सोही अनुसार रिफर गरौं ।*कोल्हबी नगरपालिकामा विभिन्न संघसंस्था र Hospital ले संचालन गरेका Ambulance ले बिरामी को आर्थिक अवस्था नबुझी महङ्गो Private हस्पिटल लाने गरेको र उपचार को पैसा तिर्न न सक्दा बिरामी बन्दक बन्न बाध्य भएका , चर्को […]
अर्थ करैयामाई गाउँपालिका कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी मधेस प्रदेश वडा नं १

तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न

तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न ।आर्थिक वर्ष ०८०/०८१ मा ३८ करोड ९० लाख बराबरको कारोबार। कोल्हबी -२४ कार्तिक, तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा बाराको कोल्हबी बजारमा अवस्थित तामागढी एभेन्ट भेन्युको सभाहलमा सम्पन्न भएको छ।अषाढ मसान्तसम्ममा झण्डै ६ हजार शेयर सदस्य […]
कोल्हवी नगरपालिका बारा राष्ट्रिय वडा नं ४

घूस लिएको उजुरी परेपछि श्रम मन्त्रालय तानिए कोल्हवी ४ का उप्रेती

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिकाप्रसाद उप्रेती छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन् । डेनमार्कको अवैतानिक श्रम संयोजक बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिदसहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानबिनका लागि मन्त्रालय तानेको हो । मन्त्रालयले उप्रेतीमाथि छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा
Uncategorized अर्थ कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ।

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ। ती उद्योगबाट ३ सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई […]
कोल्हवी नगरपालिका खेल बारा मधेस प्रदेश वडा नं ३

कोल्हबी ३ जुअवामा ८ गते देखि फुटबल प्रतियोगिता हुदै

जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप  खुल्ला  नकाउट फुटबल प्रतियोगिता  २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार  सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।  क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हबी न पा कि उपमेयर लक्ष्मी कुमारी चौधरी ,विशिष्ट  अतिथिहरुमा