जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप खुल्ला नकाउट फुटबल प्रतियोगिता २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख






