कोल्हवी नगरपालिका खेल

कोल्हवीमा ब्याडमिन्टन खेल हुँदै , प्रथम हुनेले ४ किलोको भाले पाउने

हिन्दुहरूको महान चाड विजयादशमीको पावन अवसरमा कोल्हबी नगरपालिकामा अवस्थित वडा नं १ को ब्याडमिन्टन कोटमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको  छ । सो प्रतियोगितामा ७ वटा टोली रहने छन्  ।
उक्त खेलमा प्रथम हुने टिमले ४ किलोको कुखुरा (भाले) पाउने आयोजकले जनाएको छ। खेल नकआउट प्रतियोगिता हुने बुझिएको छ ।
खेलाडीहरुको नामावली यस प्रकार रहेको
१. दिपलाल चौधरी र ज्ञानु चौधरी
२. खुशी चौधरी र मिलन गहतराज
३. मो. हुसेन आलम र सरोज जैसवाल
४. प्रेमनारायन चौधरी र पारस चौधरी र
५. रोहित भण्डारी र संजय चौधरी
६. किसन बस्नेत र अभिसेक साह
७. मनिस रौनियार र धिरज चौधरी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *