खेल प्रदेश खबर बागमती प्रदेश राष्ट्रिय

दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता आज बाट सुरु…

हेटौडा उपमहानगरपालिका १७ मा रहेको क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को तयारि पुरा भएको आयोजकले जानकारी गराएको छ ।

हेटौडा उपमहानगरपालिका १७ हटियामा रहेको निर्माणधीन कभर्ड हलमा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको २०८१ यहि माघ २५ गते शुक्रवार बिहान ७ बजे वाट सुरु हुने कार्यक्रम संयोजक भोजराज पराजुलीले जानकारी दिनु भएको छ ।

क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको २०८१ माघ २५ गते बाट शुरु भै २६ गते समापन हुने कार्यतालिका अनुसार आयोजकले अन्तिम तयारि गरेको जानकारी गराएको हो ।

क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुन गएको दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको २०८१ मा देश भर वाट तेक्वान्दो खेलाडीको सहभागिता रहने र खेलाडीको सम्पूर्ण ब्यबस्थापन भैसकेको आयोजकले जानकारी दिएको छ ।

क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुन् लागेको दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको २०८१  मा ४०० बढी खेलाडीको हौसला प्रदानको लागि खेल आयोजना गरिएको मूल आयोजक समितिका संयोजक शंकर बहादुर राउतले बताउनु भयो ।

क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताले हेटौडा उपमहानगरपालिका १७ नम्बर वडा लाई समेत रास्ट्रीय रुपमा परिचित गराउन मदत गर्ने युवा निर्माण ब्यबसायी एवं समाजसेवी निर्मल देबकोटाले बताउनु भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *