कोल्हवी नगरपालिका बारा मधेस प्रदेश

कोल्हवी १० अमाउ मन्दिरमा मेला सकियो तर मन्दिर परिसर भएन सफा

हिन्दुहरुको वापन पर्व शिवरात्रीको दिन कोल्हवी १० अमाउ मन्दिरमा लागेको मेलाको फोहोर सफा नगरी मेला व्यवस्थापन समिति व्यपत्ता भएको छ।

कोल्हवी नगरका मेयर उपमेयर समेत सहभागी रहेको मेलाको समापन पश्चात् पनि मन्दिर परिसर सरसफाइ नभएपछि दुर्गन्ध बढेको छ।

कोल्हवी नगर प्रमुख उपप्रमुख , वडा अध्यक्ष मेला व्यवस्थापन समिति , मन्दिर व्यवस्थापन समिति लगायत सबै मुगदर्शक बन्दा पावम भुमी दुर्गन्धित बनेको हो।

मेलामा हजारौं को सहभागीता रहेको थियो मन्दिर दर्शन गर्नआउने भत्तजनहरुले फोहोर गरेको भएपनी सरोकारवालाले वास्ता नगरेपछि स्थानीय निराश बनेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *