अन्तर्राष्ट्रिय अर्थ प्रदेश खबर प्रविधी बारा

कोल्हवी ९ मा प्रसाईं निर्माण सेवाले बनाएको सडक एक हप्तामै उक्कियो।

बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ।

संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो।

बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको बजेट बाट निर्माण भएको सडक निर्माणक्रम मा संघिष सासंद मैनाली , पुर्व मेयर भरत बहादुर भण्डारी , एमाले नेता गौविन्द पौडेल , सासंद मैनाली पत्नि टिना सुवेदी लगायतले अनुगमन गरेका थिए।

यसरी करोडौं रकम बाट निर्माण भएको सडक एकहप्ता नपुग्दै उक्किएपछि स्थानीय हरु आक्रोशित बनेका छन्।

Screenshot

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });