Home Archive by category खेल (Page 2)
कोल्हवी नगरपालिका खेल

कोल्हवीमा ब्याडमिन्टन खेल हुँदै , प्रथम हुनेले ४ किलोको भाले पाउने

हिन्दुहरूको महान चाड विजयादशमीको पावन अवसरमा कोल्हबी नगरपालिकामा अवस्थित वडा नं १ को ब्याडमिन्टन कोटमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको  छ । सो प्रतियोगितामा ७ वटा टोली रहने छन्  ।उक्त खेलमा प्रथम हुने टिमले ४ किलोको कुखुरा (भाले) पाउने आयोजकले जनाएको छ। खेल नकआउट प्रतियोगिता हुने
खेल

मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता

१२ असोज, हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकै रहेको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ जना बालक बाढीका कारण बेपत्ता भएका छन्। शनिबार बिहान कुलेखानी जलासयको ढोका खोलिएपछि आएको बाढीले विद्यालय नजिकैको खोलामा पानीको सतह तीव्र रूपमा बढाएको थियो। यस क्रममा, अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित एकेडेमीमा प्रशिक्षण गरिरहेका