Home Archive by category खेल
Uncategorized अन्तर्राष्ट्रिय अर्थ खेल प्रदेश खबर बारा मधेस प्रदेश

JCI बकैया द्दारा नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न…

मिति २०८१/११/१५ बिहीवारका दिन बकैया जेसिजको आयोजनामा तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका-७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न भयो। उक्त शिविरबाट १८४ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमध्ये ६९ जनामा नयाँ मधुमेह रोग पहिचान
खेल प्रदेश खबर

हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो

हेटौँडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङ प्रथम भएको हो । प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा रहेको […]
खेल प्रदेश खबर

दोश्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हेटौडा २०८१जम्मा खेलाडी संख्या ३४०१८ वटा टिम

दोश्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हेटौडा २०८१जम्मा खेलाडी संख्या ३४०१८ वटा टिमअनुमानित खर्च १२७३०००मुख्य सहयोगी हरु: हेटौडा उपमहानगरपालिका, वार्ड नं १७,१६,१५,१८,४,५,६,७,८,९,१, भीमफेदी गाउँ पालिका, शिवम सिमेन्ट, पोषक बृडर, विभिन्न संघ संस्था, खेलप्रेमी व्यक्तित्त्व।मिति २०८१/१०/२५ मा उद्दघाटन जिल्ला समन्वय समिति मकवानपुर को प्रमुख ललित घलान बाटसभाध्यक्ष: भोजराज
खेल प्रदेश खबर राष्ट्रिय

दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता आज बाट सुरु…

हेटौडा उपमहानगरपालिका १७ मा रहेको क्रियटिभ तेक्वान्दो एकेडेमी र जिल्ला तेक्वान्दो संघ मकवानपुरको आयोजनामा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ को तयारि पुरा भएको आयोजकले जानकारी गराएको छ । हेटौडा उपमहानगरपालिका १७ हटियामा रहेको निर्माणधीन कभर्ड हलमा हुने दोश्रो राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको २०८१ यहि माघ २५ गते शुक्रवार बिहान ७ बजे वाट सुरु
अर्थ खेल प्रदेश खबर बारा मधेस प्रदेश

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जले नदीजन्य पदार्थ उत्खनन् नर्गन र नगराउन निजगढ र कोल्हवी नगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जले नदीजन्य पदार्थ उत्खनन् नर्गन र नगराउन निजगढ र कोल्हवी नगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतलका न्यायाधिश ऋषिराम निरौलाको इजलाशले नगरपालिकालाई नदीबाट नदीजन्य पदार्थ उत्खनन् नर्गन अन्तरिम आदेश जारी गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको तर्फबाट निवेदक अजय यादवले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, डिभिजन
Uncategorized खेल प्रदेश खबर बारा मधेस प्रदेश

कोहल्विका रुपेश माझि द्दितिय र रोहन माझि त्तृतिय भए।

वीरगन्जमा आयोजित एकताका लागि दौड म्याराथनमा छात्रतर्फ बाराको कोल्हवी नगरपालिकाका रुपेश माझी द्वितीय र रोहन माझी तृतीय पुरस्कार जितेका छन्। द्वितीय भएका रुपेशले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट २ हजार र वर्ल्डलिंकबाट स्पिकर तथा तृतीय रोहनले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट १ हजार रुपैयाँ नगद र वर्ल्डलिंकबाट एयरपड्स पुरस्कार पाएका हुन्। प्रथम वीरगन्ज १६ का अमरनाथ साहले
खेल प्रदेश खबर प्रविधी मधेस प्रदेश

नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई एनपीएल टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक गरेको छ ।

नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई एनपीएल टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक गरेको छ । सोमबार जनकपुरमा भएको जर्सी अनावरण कार्यक्रममार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा चिनाइएको हो । सोही क्रममा उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस […]
अन्तर्राष्ट्रिय खेल

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत
खेल बारा मधेस प्रदेश

कोल्हबी ३ जुअवामा ८ गते देखि फुटबल प्रतियोगिता हुदै

जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप  खुल्ला  नकाउट फुटबल प्रतियोगिता  २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार  सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।  क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हबी न पा कि उपमेयर लक्ष्मी कुमारी चौधरी ,विशिष्ट  अतिथिहरुमा
खेल प्रदेश खबर बारा मधेस प्रदेश

भेट्रान प्रतियोगिता खेल्दै गरेका गोलरक्षकको मृत्यु

जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई ५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन् । थारु ११ र वीरगन्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले […]