बारा – कोल्हवी नगरपालिकामा स्तन तथा पाठेघरमुख क्यान्सरजस्ता महिलासँग प्रत्यक्ष जोडिएका गम्भीर स्वास्थ्य समस्याबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष स्वास्थ्य–अभियान उल्लेख्य सहभागीसहित सम्पन्न भएको छ। ब्लड डोनर्स एसोसिएशन नेपाल, बारा शाखा र तमामगढी हस्पिटल प्रा.लि.को
हिन्दुहरुको वापन पर्व शिवरात्रीको दिन कोल्हवी १० अमाउ मन्दिरमा लागेको मेलाको फोहोर सफा नगरी मेला व्यवस्थापन समिति व्यपत्ता भएको छ। कोल्हवी नगरका मेयर उपमेयर समेत सहभागी रहेको मेलाको समापन पश्चात् पनि मन्दिर परिसर सरसफाइ नभएपछि दुर्गन्ध बढेको छ। कोल्हवी नगर प्रमुख उपप्रमुख , वडा अध्यक्ष मेला व्यवस्थापन समिति , मन्दिर व्यवस्थापन समिति लगायत सबै मुगदर्शक […]
बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो। बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको बजेट बाट निर्माण […]
गएराती बारा र रौतहट मा जंगली हात्ती ले गर्यो विध्वंस :२०८१ फागून १७ कोल्हवी नगरपालिका -२ हनुमान गंज र रौतहट को भैसही मा जंगली हात्तीले धेरै क्षती गरेको छ।हनुमानगंज मा केरा बारीमा धेरै क्षती गरेको छ भने रौतहट को भैसही मा कसैको करिव १० कठ्ठा को गहुँखेती क्षती गरेको छ भने कसैको रोप्न ठिक पारेको […]
हिजो आज नेपालमा नाम मात्रको पत्रकारको संख्या बढ्दो छ। कुनेै पार्टीको चाप्लुसी गरेर टिके पत्रकार बनेर समाजमा आफ्नो स्वार्थसिद्ध समाचार लेख्ने गतिछाडा पत्रकार बढेर हाम्रो समाज धमिलो बनाएको छ। त्यस्ता नाम मात्रको पत्रकारले साझ साझ भट्टीमा बसेर केही टाउँके नेता संग ५००,१००० को बार्गेनिङ गरेर हिजो आज समाज आक्रान्त बनाएका छन्। कुनै एउटा एफएम , […]
नेपाल सरकारले समाजिक संजालको संचालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पेश गरे पनि बारा जिल्लाको कोल्हबीमा फेसबुक फेक आइडीले चुनौती दिंदै आएको छ । समाजिक सद्भावमा खलल पुग्ने लेखहरु लगातार लेखिरहँदा पनि सम्बन्धित ब्याक्तिले मुद्दा दर्ता न गराउँदा प्रशासन पनि मौन बसेको गुनासो बढ्दै गएको हो । कोल्हबीलाई मात्रै संकेत गर्दै […]
पक्राउ पर्नेमा बाराको कोल्हवी ५ बस्ने ३३ वर्षका जोशी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकोजिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरका प्रहरी टोलीले पूर्व पश्चिम सडकखण्डमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको सवारी रोकेर जाँच गर्दा ना ५ ख ५१२९ नम्बरको बसमा सवार उनलाई हेटौँडा १५ रातोमाटेबाट
अन्तिम परिक्षाको मुखमा कोल्हवीका शिक्षक हरु पढाउन छोडेर संगठन बनाउदै। हरेक विद्यालयको अन्तिम परिक्षा फाल्गुनको मसान्त वा चैत मा हुने गरेको छ। तर यति बेला कोल्हवी का शिक्षक हरु भने राजनैतिक दलको कार्यक्रममा भाषण गर्न र भातृ संगठनको कमिटी बनाउन व्यस्त छन्। तर परिक्षाको नतिजा हेर्दा कोल्हवी नगरपालिका को निकै दयनीय अवस्था रहेको छ। गत […]
नेकपा एमाले पार्टी कोल्हबीका कार्यकर्ताहरुको गतिविधिले बदनाम हुँदै गएको छ । जो जति बदनाम त्यो ब्याक्ती त्यति नै एमाले कोल्हबीलाई महत्वपूर्ण भएका कारण बदनाम बन्दै गएका हुन् । भर्खरै कोल्हबीका एक शिक्षकले पत्रकारलाई पुत्रकार लेखेको बिषयमा विभिन्न पत्रपत्रिका र संचार माध्यमबाट व्यापक रुपमा प्रकाशन भएको थियो । र त्यो शिक्षक थिए कोल्हबी १ स्थित रहेको […]
बारा जिल्लाको कोल्हवी नगरपालिकाका शिक्षकहरु आफ्ना मर्यादा बिर्सेर नैतिकहिन बन्दै गएका छन् । जनताका दुःख र समस्या समाजिक संजालमा ब्यक्त गर्दा पत्रकाहरुलाई पुत्रकार जस्ता अपहेलित र मानहानी हुने शब्दले प्रतिकृया दिंदै श्री अनुप दिपनी माध्यमिक बिद्यालय कोल्हबीका शिक्षक कोल्हबी ७ धाधर्पा बस्ने शिक्षक उमेश चौधरीले शिक्षकका निति बिर्सिदै नैतिकहिन बन्न थालेका हुन । नेपाल सरकारको














