बारा को कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुर बजार देखि मुसहर्ना सम्म निर्माण भएको पिच सडक एक हप्ता नपुग्दै उक्किएको छ। संघिष सरकारको १ करोड बजेट बाट निर्माण भएको सडक प्रसाईं निर्माण सेवा कोल्हवी १ ले निर्माण को ठेक्का लिएको थियो। बारा क्षेत्र नं १ का सासंद अच्युत प्रसाद मैनालीको सिफारिसमा आएको
हिजो आज नेपालमा नाम मात्रको पत्रकारको संख्या बढ्दो छ। कुनेै पार्टीको चाप्लुसी गरेर टिके पत्रकार बनेर समाजमा आफ्नो स्वार्थसिद्ध समाचार लेख्ने गतिछाडा पत्रकार बढेर हाम्रो समाज धमिलो बनाएको छ। त्यस्ता नाम मात्रको पत्रकारले साझ साझ भट्टीमा बसेर केही टाउँके नेता संग ५००,१००० को बार्गेनिङ गरेर हिजो आज समाज आक्रान्त बनाएका छन्। कुनै एउटा एफएम , […]







