“दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेश र जिल्ला कार्य समिती बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वार्ड न -१२ फत्तेपुर श्री नेपाल राष्ट्रिय माध्यमिक
बाराको गतिविधि आज बाट आफ्नै website बाट सञ्चालनमा आएको छ। आज औपचारीक रुपमा सुरु भएको बाराको गतिविधि लामो समय समाजिक सञ्जाल फेसबुक ग्रुपमा सिमित थियो । आज बाट सुरु भएको गतिविधिलाई साथ सल्लाह सुझाव दिन सञ्चालक सुरज बिक्रमले आम पाठक बर्गमा आग्रह गरेका छन्। सञ्चालक बिक्रमले आफुले सक्दो पत्रकारिताको धर्म निभाउने बताएका छन्।
बारा । बारा प्रहरीले दसैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गरेर प्रहरीले मंगलबार एक पत्रकार सम्मेलनमार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले शान्तिपूर्ण चाँडपर्व मनाउनका लागि सुरक्षाका लागि एक हजार भन्दाबढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । दसैँ तिहारको मौका छोपी हुने चोरी […]
बीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा अहिले मेयर सिंघासन साह तेली छन् । ०७९ सालको बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामाबाट बहुदरमाइको मेयरमा तेली निर्वाचित भए । करिब २७÷२८ महिनादेखि उनी मेयरको पदमा जिम्मेवारीमा छन् । सिंघासन साह तेली मेयर पदको जिम्मेवारी सम्हाँलिसकेपछि उनले आफ्नो जिम्मेवारी कतिको उत्तरदायी बनाएका छन् । त्यो काम कारबाहीको बारेमा पुर्वमेयर […]














