बाराको कोल्हबी नगरपालिका वाड न ७ मा नव निर्मित आधारभुत स्वास्थ सेवा केन्द्रको भवन उदघाटन बुधबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । कोल्हबी न पा वाड न ७ का वडा अध्यक्ष सलाउदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हबी न पा का नगर प्रमुख रामप्रसाद चौधरीले रिवन काटेर र
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित सन्चालनमा रहेको तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिविर भोलि देखि शुरु गर्ने भएको छ । उक्त हस्पिटलको प्रबन्धक-निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएको थियो । उक्त पत्रकार सम्मेलनमा भोलि देखि शुरु हुने नि:शुल्क […]
वीरगन्जमा आयोजित एकताका लागि दौड म्याराथनमा छात्रतर्फ बाराको कोल्हवी नगरपालिकाका रुपेश माझी द्वितीय र रोहन माझी तृतीय पुरस्कार जितेका छन्। द्वितीय भएका रुपेशले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट २ हजार र वर्ल्डलिंकबाट स्पिकर तथा तृतीय रोहनले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट १ हजार रुपैयाँ नगद र वर्ल्डलिंकबाट एयरपड्स पुरस्कार पाएका हुन्। प्रथम वीरगन्ज १६ का अमरनाथ साहले
कुमा सागर एण्ड द ख्वोपाको म्युजिक ब्याण्ड कन्सर्ट हेटौंडामा हुने भएको छ । बुधबार नेपाल साउण्ड वेभ्स इभेण्ट्सका संयोजक संगीत श्रेष्ठले पत्रकार सम्मेलन गर्दै शुक्रबार हुन लागेको कुमा सागरको म्युजिक ब्याण्ड कन्सर्टबारे जानकारी गराउनुभएको हो । आयोजक समितिका सदस्य चन्द्र शाही र विक्रम शाहीको संयोजनमा हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयको चौरमा कन्सर्ट गर्न लागेको संयोजक
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।यहीँ पौष १९ गते राष्ट्रिय युवा संघ कोल्हबी नगर कमिटी युवा भेला सम्पन्न गरेको संगठन ले , बारा जिल्ला कमिटी लाई ब्यस्त राख्दै लगातार का आफ्ना कार्यक्रम को तालिका संगठन जिल्ला सचीव दिपेन्द्र सुवेदी […]
बाराको कोल्हवी नगरपालिका-५ की रक्त क्यान्सर पीडित सिसम थापाको खर्च अभावमा थप उपचार हुन नसकेपछी परिवारजनले आर्थिक सहयोगका लागी अपिल गरेका छन्। प्रेसिडेन्सियल बिजनेस स्कुल नयाँ बानेश्वर काठमाडौमा बिबिए चौथो सेमेस्टरमा अध्यनरत २४ वर्षिया सिसमलाई पुन: रक्त क्यान्सर दोहोरिएको हो। उनलाई केही वर्ष पहिले उक्त क्यान्सर देखिएको थियो। पहिलो चरणमा रहेको क्यान्सरको उपचारपछी पूर्ण
जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्य तोकेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ । संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन्।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा न २ मा रहेको दलित प्राथमिक विद्यालय सितलपुरमा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्। विद्यार्थीहरुले पाउने छात्रवृत्ति रकम बाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको वडाध्यक्ष सन्जय यादवके जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययनरत एक सय ८० विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।यहीँ पौष १९ गते राष्ट्रिय युवा संघ कोल्हबी नगर कमिटी युवा भेला सम्पन्न गरेको संगठन ले , बारा जिल्ला कमिटी लाई ब्यस्त राख्दै लगातार का आफ्ना कार्यक्रम को तालिका संगठन जिल्ला सचीव दिपेन्द्र सुवेदी […]
एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ । एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर सम्बन्धमा युवा भेला तथा छलफल कार्यक्रममा भब्यताका […]















