नेपाल दलित संघको केन्द्रीय सदस्यमा बारा बाट उमेश सुनार मनोनयन
नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिमा २४० सदस्यहरूको मनोनयन सगैं बारा बाट उमेश सुनार मनोनय भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिको मनोनयन गरेका थिए।





