Home प्रदेश खबर Archive by category Uncategorized
Uncategorized बारा

कोल्हबीमा वन मासेर सडक, कमिशनमा नगरपालिका र वन कार्यालय

बाराको कोल्हबी नगरपालिका वडा नम्बर ८ नयाँबस्ती क्षेत्रमा वन तथा एलानी जग्गाभित्र सडक स्तरोन्नतिको नाममा भइरहेको निर्माण कार्यले अहिले स्थानीय तह, वन कार्यालय र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयवासीले “जनताको आवश्यकता भन्दा कमिशनमुखी योजना” भन्दै तीव्र असन्तुष्टि जनाएका
Uncategorized अर्थ प्रदेश खबर बारा मधेस प्रदेश राष्ट्रिय शिक्षा

टाङिया बस्तीको समस्या समाधानतर्फ सांसदहरूको चासो: उचित व्यवस्थापनपछि मात्र कुनै कदम चालिने स्पष्ट आश्वासन

बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय गणेश धिमाल र बारा क्षेत्र नं. ३ का सांसद माननीय अरविन्द शाहले टाङिया बस्तीमा देखिएको वन क्षेत्रसम्बन्धी विवाद र त्यसले सिर्जना गरेको अन्योलबारे स्थलगत रूपमा अवलोकन गर्दै स्थानीयवासीसँग विस्तृत छलफल गर्नुभएको छ। डिभिजन वन कार्यालय (डिएफओ) बारा बाट हालै उठाइएको वन क्षेत्रसम्बन्धी विषयपछि टाङिया बस्तीमा बसोबास गर्ने […]
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हबीमा नगर समिति गठनपछि रास्वपा जिल्ला समितिको चेतावनी, नेतृत्व विवाद चर्कियो

बारा, वैशाख १३— राष्ट्रिय स्वतन्त्र पार्टी को कोल्हबी नगरपालिका मा नगर तदर्थ समिति गठन गरिएपछि जिल्ला समितिले आधिकारिक पत्रमार्फत कडा चेतावनी जारी गरेको छ। यस घटनाले पार्टीभित्रको नेतृत्व विवाद खुला रूपमा सतहमा आएको देखिएको छ। आज कोल्हबीमा आयोजित कार्यक्रम गणेश धिमाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रमबाट नगर तदर्थ समिति गठन गर्दै संयोजकमा […]
Uncategorized अर्थ

काठमाडौं उपत्यकामा २४ घण्टामा ३,५०१ सवारी चालक कारबाही, २५ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ठूलो संख्यामा सवारी कारबाही गरेको छ। विभिन्न नियम उल्लंघन गर्ने कुल ३ हजार ५०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७७ जना, अवस्था ठीक नभएका ६९ जना, […]
Uncategorized अन्तर्राष्ट्रिय

गृहमन्त्री सुधन गुरुङको टिप्पणी : “राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू डराएका छन्”

गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा जनताको रगत–पसिनाले संकलित पैसामा आँखा गाड्नेहरू अहिले त्रसित बनेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफूमाथि उठाइएका प्रश्नहरूको लामो जवाफ सार्वजनिक गरेका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेख्दै आफूविरुद्ध भइरहेको गतिविधिप्रति संकेत गरेका हुन्। गुरुङले आफ्नो स्टाटसमा लेखेका छन्, “वर्षौंदेखि राष्ट्रको ढुकुटीमा
Uncategorized

माननीय गणेश धिमालमाथि कोल्हबीका किसानको आशा : सिँचाइ संकट, मल अभाव र अलपत्र योजना समाधान हुने अपेक्षा

बारा जिल्लाको कोल्हबी नगरपालिका क्षेत्रका किसानहरू अहिले एकैपटक धेरै समस्यासँग जुधिरहेका छन्। सिँचाइ अभाव, मलको असहज आपूर्ति, कृषि उपजको घट्दो मूल्य र अधुरा विकास योजनाका कारण किसानहरूको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको स्थानीयहरूको गुनासो छ। स्थानीयवासीका अनुसार किसानका समस्या समाधानतर्फ प्रभावकारी पहल नदेखिँदा जनप्रतिनिधिप्रति असन्तुष्टि बढ्दै गएको छ। विशेषगरी बारा
Uncategorized

निजगढमा विद्यार्थीलाई प्राथमिक उपचार तालिम, कार्यक्रम सम्पन्न

बारा — ‘योगदान राष्ट्रको लागि अभियान’ निजगढ समितिको आयोजनामा श्री गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी निजगढ ले गरेको थियो भने व्यवस्थापन जुनियर रेडक्रस सर्कल श्री गौरीशंकर मावि ले गरेको थियो। तालिममार्फत विद्यार्थीहरूलाई आपतकालीन
Uncategorized

नव निर्वाचित सांसद गणेश धिमाललाई नगर उद्योग वाणिज्य संघ कोल्हवीद्वारा सम्मान तथा स्वागत

बारा — नगर उद्योग वाणिज्य संघ कोल्हवी, बाराले नव निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश धिमाललाई एक कार्यक्रमबीच सम्मान तथा स्वागत गरेको छ। कोल्हवीमा आयोजित उक्त कार्यक्रममा स्थानीय व्यवसायी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले नव निर्वाचित सांसद धिमाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कोल्हवी
Uncategorized अन्तर्राष्ट्रिय अर्थ खेल प्रदेश खबर बारा मधेस प्रदेश

JCI बकैया द्दारा नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न…

मिति २०८१/११/१५ बिहीवारका दिन बकैया जेसिजको आयोजनामा तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका-७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न भयो। उक्त शिविरबाट १८४ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमध्ये ६९ जनामा नयाँ मधुमेह रोग पहिचान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता JCI बकैया २०२५ का अध्यक्ष शौभाग्य दुतराज ले