Uncategorized

साथीहरूसँग गफ गर्दागर्दै अचानक लडेका थिङको मृत्यु

मकवानपुरका एक पुरुषको गफ गर्दागर्दै अचानक लडेर मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका-१२ का ५५ वर्षिय बिजय थिङको साथीभाईसँग गफ गर्दागर्दै लडेर मृत्यु भएको हो।

आईतवार बिहान पौने ११ बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित क्विक ट्वेन्टी होटलमा साथीहरुसँग गफ गर्दागर्दै अचानक लडेर घाईते भएका थिङलाई उपचारका लागी सिएमसी चुरेहिल अस्पताल हेटौंडा पुर्याईएकोमा उनको उपचारकै क्रममा बिहान साँढे ११ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *