बारा । बारा प्रहरीले दसैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गरेर प्रहरीले मंगलबार एक पत्रकार सम्मेलनमार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले शान्तिपूर्ण चाँडपर्व मनाउनका लागि सुरक्षाका लागि एक हजार भन्दाबढी प्रहरी
बीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकामा अहिले मेयर सिंघासन साह तेली छन् । ०७९ सालको बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामाबाट बहुदरमाइको मेयरमा तेली निर्वाचित भए । करिब २७÷२८ महिनादेखि उनी मेयरको पदमा जिम्मेवारीमा छन् । सिंघासन साह तेली मेयर पदको जिम्मेवारी सम्हाँलिसकेपछि उनले आफ्नो जिम्मेवारी कतिको उत्तरदायी बनाएका छन् । त्यो काम कारबाहीको बारेमा पुर्वमेयर […]
लगातारको वर्षा पछि देशले यत्रो महामारी भोग्यो, जनताको काम गर्छु भनेर पदमा पुगेका हरु उदासीन गैरजिम्मेवार देखिए तर कोल्हवी नगरपालिका र निजगढ नगरपालिकामा गत स्थानीय चुनावमा पराजित दुई युवा भने आफुले सकेको जिम्मेवारी पूरा गर्न लागे। निजगढ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा पराजित रविराज दंगालले निजगढ ८ खयरघारी घर भई मकवानपुर को सिस्नेरीमा […]
काठमाडौँ । देशभर भएको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्यालयहरूमा ठूलो क्षति पुर्याएको छ, जसले गर्दा ८ जना विद्यार्थीको ज्यान गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ जना विद्यार्थीको मृत्यु पुष्टि भएको छ भने बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययनरत विद्यार्थीहरूको मृत्युको विवरण अध्यावधिक गर्न बाँकी […]
आइतबार बारा जिल्लाको सिम्रौनगढ-टमागढी सडकखण्डमा पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार, रौतहटको मौलापुर नगरपालिका-८ का ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले कोल्हवी नगरपालिका-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई नियन्त्रणमा लिई दुर्घटनामा संलग्न सवारीसाधन जफत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















