Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 24)
प्रदेश खबर बारा मधेस प्रदेश

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्।

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्। गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए।
प्रदेश खबर बारा मधेस प्रदेश

उमाकान्त चौधरी हारेर पनि जनताको बिचमा जितेका लाई छैन चासो।

गत निर्वाचनमा बारा क्षेत्र नं १ मा नेकपा एमालेका नेता अच्युत मैनालीले करिब ९ हजार भोट अन्तरले जते र उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री उमाकान्त चौधरीले हारे । चुनावमा हार खाएपनि उनले जनता प्रतिको आफ्नो उत्तरदायित्वमा हार खाएनन् । उनी यति बेला आफ्ना क्षेत्रका जनता संग भेट्देै समस्या दुख पिडा बुझ्देै हिडेका छन् उनले अस्ति कोल्हवी […]
Uncategorized प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
प्रदेश खबर बारा मधेस प्रदेश

मान्छे मार्ने हात्तीलाई लगाईयो रेडियोकलर ,दाह्रा पनि काटियो

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो। हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनलेबताए। गोविन्देले गत असोज १७ गते
बारा मधेस प्रदेश

ज्यानको जोखिम मोलेर कोल्हवी नगर प्रमुखले हात्ती धपाए

सधै जसो कोल्हवी नगरपालिका वडा नं २ भलुवाईखोर हनुमानगंज आएर किसानको धान खाने हात्ती भने गए राति कोल्हवी नगरपालिका वडा नं ५ रामबन पुगेको छ।हात्ती रामबन गाउँमा पसेर धान र केरा खान थाले पछि बाराका गतिविधिका प्रबन्ध निर्देशक पत्रकार सुरज बिक्रम ज्युले बाराको गतिविधिमा सावधानी अपनाउन आग्रह गर्दै हात्तीको फोटो सहित पोष्ट गरेपछि कोल्हवी नगर […]
अर्थ प्रदेश खबर बारा मधेस प्रदेश

कोल्हवीका कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेकी चेलिको उद्दार

नेपाल घर जाजरकोटकि धनमाया सिंह वैदेशिक रोजगारीको सिलसिलामा एकमहिना अगाडि कुवेत आएकी थिइन् उनिलाइ दलालीले दुबईको भिजिट भिसामा ल्याइ कुवेतमा घरायसी कामकोलागी बेचेको त्यो कुरो उनिले पत्तै पाइनन तर केही समय पछि उहाँ बेचिएको थाहा भएपछी उहाँको मानसिक सन्तुलन राम्रो हुन छाडिसकेको थियो त्यसैमा काम गर्दै जादा नेपालमा उहाँको बुवापनि बित्नु भए छ ।यसले झन […]
खेल प्रदेश खबर बारा मधेस प्रदेश

भेट्रान प्रतियोगिता खेल्दै गरेका गोलरक्षकको मृत्यु

जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई ५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन् । थारु ११ र वीरगन्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले […]
अर्थ प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

बाराको गतिविधि को अभियान पिउस तामाङ लाई दिउ नयाँ जीवन दान

बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं..१७ जैतापुर निवासी राष्ट्र शेवक नेपाल प्रहरीमा कार्यरत लाल बहादुर तामाङ्ग को छोरा पिउस तामाङ्ग विगत ६ महिना बाट बोन म्यारो रोग बाट पिडित भई  काठमाडौं लगायत विभिन्न अस्पताल मा उपचारको  क्रम मा उक्त रोग पुष्ठि भई सो रोग को सल्यक्रिया नेपालमा सम्भाव नभई दिल्ली मा रहेको फोरिस्ट अस्पताल गुरगाउँमा उपचार […]
प्रदेश खबर बारा मधेस प्रदेश

जितपुरसिमरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा पूर्व वडा सदस्यको मृत्यु

बाराको पथलैयामा शुक्रबार राती बसले मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का पूर्व वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा १६ टांगियाबस्तीका अम्बर बहादुर घिसिङ रहेका छन् । घिसिङ २०७४ सालको स्थानीय तह निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको नगर कमिटी सदस्य समेत हुन् । पथलैयाबाट टांगियाबस्तीतर्फ जाने क्रममा […]
Uncategorized प्रदेश खबर बारा मधेस प्रदेश

पसाहा खोलाको पुल बाडीले बगायो।

केही दिन अगाडी आएको अविरल वर्षा पछिको वाडीले ढलानको लागि ठिक पारिएको पुल बगाएको छ।बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा र करैयामाई गाउँपालिकामा पर्ने मधुवन सडक खण्डमा निर्माणाधीन पुल पसाहा खोलामा आएको वाडीले बगाएको हो । दशै अघि ढलान गर्ने गरि सो पुलको निर्माण कार्य अघि बढेको थियो। पुल बगाए संगै अहिले सम्म खर्च भएको […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });