Uncategorized खेल प्रदेश खबर बारा मधेस प्रदेश

कोहल्विका रुपेश माझि द्दितिय र रोहन माझि त्तृतिय भए।

वीरगन्जमा आयोजित एकताका लागि दौड म्याराथनमा छात्रतर्फ बाराको कोल्हवी नगरपालिकाका रुपेश माझी द्वितीय र रोहन माझी तृतीय पुरस्कार जितेका छन्। द्वितीय भएका रुपेशले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट २ हजार र वर्ल्डलिंकबाट स्पिकर तथा तृतीय रोहनले टेक्नोको मोबाइल, रोट्रयाक्ट क्लबबाट १ हजार रुपैयाँ नगद र वर्ल्डलिंकबाट एयरपड्स पुरस्कार पाएका हुन्।

प्रथम वीरगन्ज १६ का अमरनाथ साहले कप, मेडल, मोबाइल, ५ हजार रुपैयाँ र ३ महिनाको निशुल्क वाईफाई प्राप्त गरेका छन्। छात्रा तर्फ वीरगन्ज २३ की कल्सुन खातुन प्रथम, वीरगन्ज १४ की प्रिती पटेल द्वितीय र वीरगञ्ज ११ की सरिता भुल भएकी थिइन्। उनीहरुले पनि क्रमशः त्यहि पुरस्कार पाएका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });