खेल प्रदेश खबर बागमती प्रदेश

दोश्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हेटौडा २०८१जम्मा खेलाडी संख्या ३४०१८ वटा टिम

दोश्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हेटौडा २०८१
जम्मा खेलाडी संख्या ३४०
१८ वटा टिम
अनुमानित खर्च १२७३०००
मुख्य सहयोगी हरु: हेटौडा उपमहानगरपालिका, वार्ड नं १७,१६,१५,१८,४,५,६,७,८,९,१, भीमफेदी गाउँ पालिका, शिवम सिमेन्ट, पोषक बृडर, विभिन्न संघ संस्था, खेलप्रेमी व्यक्तित्त्व।
मिति २०८१/१०/२५ मा उद्दघाटन जिल्ला समन्वय समिति मकवानपुर को प्रमुख ललित घलान बाट
सभाध्यक्ष: भोजराज पराजुली (प्रतियोगिता संयोजक)
स्वागत: शंकर बहादुर राउत प्रतियोगीता मुल आयोजक समिति।
विशेष अतिथि : राष्ट्रिय तेक्वान्दो संघ नेपाल को केन्द्रिय अध्यक्ष महेश्वर फुयाल, महासचिव: राजेश कुमार राई, सचिव : सुबाश फुयाल, बागमती गाउँ पालिका काे प्रमुख सर्केश घलान,जिल्ला खेलकुद विकास समिति काे अध्यक्ष राजकुमार मुक्तान, कार्यालय प्रमुख माधव कोइराला … अन्य व्यक्तित्त्व हरु
साथै आजै
राष्ट्रिय तेक्वान्दो संघ नेपाल द्वारा मकवानपुर मा रही खेल विकास र विस्तार मा योगदान पुर्याए बापत ४ जना लाई सम्मान
केन्द्रिय सदस्य नारायण सिंह थिङ, बागमती प्रदेश सचिव भोजराज पराजुली, जिल्ला अध्यक्ष मदन कुमार श्रेष्ठ, प्रतियोगीता मूल आयोजक समिति का शंकर बहादुर राउत लाई सम्मान ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *