Home Articles posted by Suresh Bikram (Page 25)
अर्थ प्रदेश खबर प्रविधी मधेस प्रदेश राष्ट्रिय

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

वीरगन्जमा रहेकोे कृषि औजार कारखाना वीरगन्जबाट कृषि औजारको व्यावसायिक उत्पादनको गृहकार्य गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले उद्योगमा सीएनसी फाइबर लेजर सिट कटिङ मेसिन खरिद गरेर भित्र्याएको छ । केन्द्रका इन्जिनियर रितेश देवका अनुसार टेन्डर प्रक्रियाबाट उक्त मेसिन खरिद गरिएको हो । चीनमा उत्पादित
Uncategorized बारा मधेस प्रदेश

गढिमाई मेला मंसिर१७ गते देखि, २ करोड बढी दर्शनार्थी आउने अनुमान

पाँच वर्षमा लाग्‍ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्‍ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ । गढीमाई मेलाका लागि महागढी नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु आउने व्यवस्थापन समितिले जनाएको छ । […]
बारा मधेस प्रदेश

सोनार हत्या प्रकरण : एक जना भारतीय पक्राउ, विवाहेत्तर सम्बन्धका कारण हत्याको आशंका

बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले हत्या भएको एक सातापछि मुख्य व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।प्रहरीको टोलीले सोनार हत्याका मुख्य आरोपित भारतीय विजय गुप्तालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।  उनका अनुसार बुधबार विहान वीरगन्जको नाका […]
अन्तर्राष्ट्रिय

UAE-Nepal travel: flydubai announces new daily service from Dubai to Bhairahawa

Dubai-based carrier flydubai on Tuesday announced the launch of a new daily service to Nepal’s Bhairahawa Airport, also known as Gautam Buddha International Airport (BWA), from November 10.This is the carrier’s second destination in the Himalayan Kingdom. The daily service to Bhairahawa will operate from Terminal 2 at Dubai International (DXB). Emirates will
बारा मधेस प्रदेश राष्ट्रिय

उपराष्ट्रपति यादव अस्पताल भर्ना आज हर्नियाको शल्यक्रिया हुँदै।

उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ अस्पतालमा भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा‍. शिवजीविक्रम सिलवालका अनुसार उनको शल्यक्रिया बुधबार गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।  उपराष्ट्रपति यादवको शल्यक्रिया
Uncategorized अर्थ प्रदेश खबर प्रविधी बारा मधेस प्रदेश

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ।

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ। ती उद्योगबाट ३ सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई […]
खेल बारा मधेस प्रदेश

कोल्हबी ३ जुअवामा ८ गते देखि फुटबल प्रतियोगिता हुदै

जुअवामा समृद्ध नेपाल क्लब कोल्हवी ३ जुअवाको आयोजनामा संचालन हुने प्रथम समृद्ध कप  खुल्ला  नकाउट फुटबल प्रतियोगिता  २०८१ को बिस्तृत जानकारीको लागी सोमबार पत्रकार  सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।  क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हबी न पा कि उपमेयर लक्ष्मी कुमारी चौधरी ,विशिष्ट  अतिथिहरुमा
प्रदेश खबर बारा मधेस प्रदेश

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्।

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्। गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए। मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत
अन्तर्राष्ट्रिय

कोल्हवी नगरका आर्यन चौधरी आबद्ध मिडिया मलेसियामा १० बर्षमा प्रवेश

कोल्हवी नगरका आर्यन चौधरी द्वारा मलेसियाबाट संचालित , मलेसियाबाटै प्रकाशन प्रसारण हुँदै आएको , बिशेष गरि विदेश मलेसियामा कार्यरत नेपाली हरुको आवाज “मलाया खबर” मिडिया अन्ततः संचालन भएको १० बर्ष पुगेको छ । उनी यस मिडिया संग आफैं पनि आवद्ध भएर  मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपाली श्रमिकका निम्ति आवाज उठाउने , कलम चलाउने गरेको […]
प्रदेश खबर बारा मधेस प्रदेश

उमाकान्त चौधरी हारेर पनि जनताको बिचमा जितेका लाई छैन चासो।

गत निर्वाचनमा बारा क्षेत्र नं १ मा नेकपा एमालेका नेता अच्युत मैनालीले करिब ९ हजार भोट अन्तरले जते र उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री उमाकान्त चौधरीले हारे । चुनावमा हार खाएपनि उनले जनता प्रतिको आफ्नो उत्तरदायित्वमा हार खाएनन् । उनी यति बेला आफ्ना क्षेत्रका जनता संग भेट्देै समस्या दुख पिडा बुझ्देै हिडेका छन् उनले अस्ति कोल्हवी […]
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });