Home Articles posted by Suresh Bikram (Page 6)
Uncategorized कोशी प्रदेश प्रदेश खबर प्रविधी

कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ ।

कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै
अर्थ करैयामाई गाउँपालिका कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी मधेस प्रदेश वडा नं १

तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न

तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न ।आर्थिक वर्ष ०८०/०८१ मा ३८ करोड ९० लाख बराबरको कारोबार। कोल्हबी -२४ कार्तिक, तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा बाराको कोल्हबी बजारमा अवस्थित तामागढी एभेन्ट भेन्युको सभाहलमा सम्पन्न भएको छ।अषाढ मसान्तसम्ममा झण्डै ६ हजार शेयर सदस्य […]
Uncategorized अन्तर्राष्ट्रिय अर्थ प्रविधी बागमती प्रदेश राष्ट्रिय शिक्षा

स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै- स्वास्थ्य मन्त्री

पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा विमा
अन्तर्राष्ट्रिय अर्थ कोशी प्रदेश प्रदेश खबर बागमती प्रदेश

सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सरु

सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ।  केहीबेरअघि सुरू भएको बैठकमा स्थानीय उपचुनाव, सरकारलाई सुझाव दिन गठित कार्यदल, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।
अन्तर्राष्ट्रिय खेल बागमती प्रदेश

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल

नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत
प्रदेश खबर बारा मधेस प्रदेश

बारामा मोटरसाइकल दुर्घटना मा परि एक युवाको ज्यान गएको छ

बाराको नितनपुरमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका १० विन्दावासिनीका २० वर्षीय राज मियाँ रहेका छन् । उनको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ दुर्घटनामा पर्सा बहुदरमाई नगरपालिका ६ भवराटारका १७ वर्षी […]
जितपुरसिमरा उपमहानगरपालिका प्रदेश खबर मधेस प्रदेश

चाडपर्व नजिकिएसँगै बारामाबजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ

चाडपर्व नजिकिएसँगै बारामा बजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ । हिन्दुहरुको महान चाड छठ नजिकिए सगै किनमेल गर्नेहरूको भिडभाड बढेको हो । बाराको जीतपुर,सिमरौनगढ,कलैया,हरनहिया, गन्जभवानिपुर , कोल्हवी ,परवानिपुर बजारमा किनमेल गर्नेहरुको भिडभाड लाग्ने गरेको हो । विशेष गरी कपडा, शृङ्गार पसल र खाद्यान्न पसलमा दैनिक भिड लाग्ने गरेको छ । त्यस्तै सुन पसलमा पनि त्यत्तिकै […]
Uncategorized

कारको ठक्करबाट हेटौँडामा पाँच जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुरको हेटौँडामा कारले दुई वटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार कान्तिलोकपथ अन्तर्गत हेटौँडा ५ सानोपोखर चोकबाट बजारतर्फ आउँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोहि दिशाबाट बजारतर्फ आउँदै […]
करैयामाई गाउँपालिका कलैया उपमहानगरपालिका पर्सा प्रदेश खबर बारा बारागढि गाउँपालिका मधेस प्रदेश महागढिमाई नगरपालिका

धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रण मा

बारामा धारिलो हतियार प्रयोग गरि हत्या गर्ने जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.- १ सेमरा तेगछिया नयका टोल बस्ने अन्दाजी बर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवलाई सेमरा तेगछिया सडक खण्डमा मिति २०८१/०७/१० गते साँझ अन्दाजी ७:३० बजेको समयमा पसलबाट घर जाने क्रममा धारिलो हतियारले टाउको पछाडि गर्दनमा प्रहार गरी हत्या गरेको […]
अन्तर्राष्ट्रिय

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन्

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]